श्रीलंकाको संसदमा कम्युनिस्ट पार्टीलाई दुईतिहाइ

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठुलो जित हासिल गरेको छ । अहिलेसम्म एनपीपीले राष्ट्रियस्तरमा ६१.५६ प्रतिशत अर्थात ६८ लाख भन्दा … पूरा पढ्नुहोस् »

काठमाडौँको फोहोर व्यवस्थापनमा राजनीतिक अवरोध भयो- बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले काठमाडौँको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा मेयर शाहले लेखेका छन्, ‘नेताज्युहरुले त देशनै बेच्न … पूरा पढ्नुहोस् »

रुपन्देहीमा तीन दिनमा साढे २३ घण्टा बयानपछि लामिछानेलाई आज पोखरा लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »

दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण

दैलेख । कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् … पूरा पढ्नुहोस् »

भारतको नयाँ दिल्लीको वायु प्रदूषण अत्यधिक खराब अवस्थामा

काठमाडौँ । भारतको नयाँ दिल्लीमा वायु प्रदूषण अत्यधिक खराब अवस्थामा पुगेको छ । दिल्लीमा वायु प्रदूषण बढेर अत्यन्त खराब स्तरमा पुगेपछि जनजीवन प्रभावित भएको छ । राजधानीका मानिसहरुलाई श्वासप्रश्वासका विभिन्न … पूरा पढ्नुहोस् »

आज सुन-चाँदीको मुल्यमा सामान्य वृद्धि

काठमाडौं । आज सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार एक सयमा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’ आधारित रहेर फिल्म निर्माण हुने

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’मा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ … पूरा पढ्नुहोस् »

सभापति लामिछानेको रुपन्देहीमा बयान सकियो, आजै पोखरा लगिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान आज सकिएको हो । स्रोतले रवि लामिछानेलाई … पूरा पढ्नुहोस् »

विहिबार नेप्से परिसूचक करिब १४ अंकले बढ्यो

काठमाडौँ । विहिबार नेप्से परिसूचक करिब १४ अंकले बढेको छ । आज नेप्से १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा बन्द भएको छ । आज कुल ३२१ कम्पनीका २ करोड १६ लाख … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री देउवालाई स्वागत गर्न फूलमालासहित उपस्थित हुन कांग्रेस डडेलधुराको आग्रह

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली कांग्रेस डडेलधुराले सर्कुलर जारी गरेको छ । कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउदले विज्ञप्ति निकालेर पार्टीका नेता कार्यकर्तालाई स्वागतमा … पूरा पढ्नुहोस् »