फरार रहेका एलओडीका मालिक राजुसिंह सुवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको ठमेलस्थित नाइट क्लब एलओडीका मालिक राजुसिंह सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको छ । ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु सुवालसँगै रुदिलबल्लव श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि … पूरा पढ्नुहोस् »

एसईईको उत्तीर्ण विधार्थीहरुलाई आफ्नो चाहाना अनुसार अध्ययन गर्न ओलीको सुझाव

काठमाडौं । एसईईको नतिजा प्रकाशन भएपछि विधार्थीहरुलाई आ–आफ्नो चाहाना अनुसार अध्ययन गर्न नेकपा एमाले पूर्वप्रधानमन्त्री एवम पाटी अध्यक्ष केपी ओलीले सुझाव दिएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्टसहित … पूरा पढ्नुहोस् »

लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित

ललितपुर । लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित भएका छन् । यद्यपी गाईवस्तुमा लाग्ने यो रोग देशभर फैलिएको छ । विसं २०७७ असारमा मोरङ जिल्लाबाट फैलिएको … पूरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनमा दीप प्रज्वलन गर्न आग्रह

काठमाडौँ । राजावादीहरूले पूर्वराजा ज्ञानेन्द शाहको ७७औं जन्म जयन्तीको अवसरमा देशव्यापी रूपमा दीप प्रज्वलन गर्न आह्वान गरेका छन् । उनीहरूले राजा र देशको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धिको कामना गर्दै पूजापाठ, … पूरा पढ्नुहोस् »

नक्कली शरनार्थी प्रकरण : थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दर्ता

काठमाडौं । नक्कली भुटानी शरनार्थी प्रकरणमा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सांसद … पूरा पढ्नुहोस् »

शेखर कोइराला : कोशीमा सभामुखको संख्या गनेर सरकार गठन गर्नु संविधान विपरित हो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनमा सभामुखको समर्थन लिखित रूपमा पेश गर्ने कुरा संविधान विपरित भएको बताएका छन् । विहिबार कोशी प्रदेश सरकार गठनका … पूरा पढ्नुहोस् »

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीङ्गा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा : नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान र ऐनबमोजिम नीति, नियम, निर्देशिका र आचारसंहिता हुनुपर्नेमा जोड दिएकी छन् । हाम्रा अधिकांश ऐनमा एउटा कुरा उल्लेख हुन्छ भने … पूरा पढ्नुहोस् »

एसईईको नतिजा गत वर्ष भन्दा सुधार,माथिल्लो जीपीए ल्याउनेको संख्या बढे

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्ष भन्दा सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा माथिल्लो जीपीए ल्याउनेको संख्या बढेको देखिएको छ । … पूरा पढ्नुहोस् »

‘नारी’ टेलिभिजन प्रसारणमा

काठमाडौं । नेपालको पहिलो महिला टेलिभिजन च्यानलका रुपमा ‘नारी’ टेलिभिजनको एचडी प्रशारण प्रारम्भ भएको छ । नारीका नसुनिएका कथा, उत्पीडनको व्यथा, भूमिका र महत्व, समाज परिवर्तनमा अग्रसरतालगायतका कुरालाई टिभीले समेट्ने … पूरा पढ्नुहोस् »