६ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको भाउ सामान्य ओराले लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) को तुलनामा आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाले घटेको … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको भाउ सामान्य ओराले लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) को तुलनामा आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाले घटेको … पूरा पढ्नुहोस् »
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई मासु उत्पादनका आधारमा २५ लाख अनुदान वितरण गरिएको हो । … पूरा पढ्नुहोस् »
काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । अल जजिराका अनुसार यो घटना बुधबार भएको हो । समाचार अनुसार कारमा … पूरा पढ्नुहोस् »
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन् । भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ … पूरा पढ्नुहोस् »
काठमाडौं । इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको … पूरा पढ्नुहोस् »
काठमाडौँ । कालिकोटकी कोकिला (परिवर्तित नाम) १७ वर्षकी भइन्। गाउँनजिकैका एक जना युवासँग उनको प्रेम सम्बन्ध थियो। पछि आफू एक्कासि गर्भवती भएकोे खबरले उनी अत्तालिइन्। सुरक्षित गर्भपतनबारे जानकारी नपाएकी र … पूरा पढ्नुहोस् »
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद जोगिएको छ । सर्वोच्च अदालतले लामिछाने सांसद पद खारेज गर्न माग गर्दै दायर रिट खारेज गरेपछि उनको सांसद पद जोगिएको … पूरा पढ्नुहोस् »
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० पारित भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आयव्यय पारित गरियोस् भन्ने प्रस्तुत गरेको प्रस्तावको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको … पूरा पढ्नुहोस् »
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले … पूरा पढ्नुहोस् »
काठमाडौं । पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आइपुगेका छन । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया … पूरा पढ्नुहोस् »