सिमकोट जोड्न छ किमी ट्र्याक खोल्न बाँकी

काठमाडौं । राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम सिमकोटमा झन्डै छ किमी ट्र्याक खोल्न बाँकी रहेको छ । कर्णाली करिडोरअन्तर्गत सल्लीसल्ला–सिमकोट खण्डको ११ किमी ट्र्याक खोल्ने जिम्मा … पूरा पढ्नुहोस् »

ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मङ्गलबार पक्राउ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक : खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रतिनिधिसभाका … पूरा पढ्नुहोस् »

सिरिजङ्घामा कक्षा ११ र १२ शिक्षा निःशुल्क

काठमाडौं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा कक्षा ११ र १२ शिक्षा निःशुल्क ११ र कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्रका प्रत्येक … पूरा पढ्नुहोस् »

चाँदी नदीमा पुल निर्माणको काम सुरु

काठमाडौं । वर्षौंदेखि अलपत्र रहेको चन्द्रनिगाहपुर र गैँडाटार जोड्ने चाँदी नदीमाथि पुल निर्माणको कामको सुरुआत गरिएको छ । सडक डिभिजन कार्यालय रौतहटले ठेकेदारलाई दबाब दिएपछि लामो समयदेखि रोकिएको पुल बनाउने … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले माग्यो कर्मचारी

काठमाडौं । एभरेष्ट बैंकले चार पदको लागि कर्मचारी माग गरेको छ । इनफमेसन सिक्योरिटी अफिसर, एप्लीकेशन डेभलपर, नेर्टको एडिमिनिस्टर, डाटाबेस प्रशासक पदको लागि कर्मचारी माग गरेको हो । उत्त पदको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थाले- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थालेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने … पूरा पढ्नुहोस् »

एमाले, रास्वपा, राप्रपा, जनमतले बजेटको विपक्षमा मत हाल्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिइरहेका छन् । बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको उनले जवाफ दिइरहेका हुन् । आजै प्रतिनिधिसभामा बजेट पारितका लागि निर्णयार्थ … पूरा पढ्नुहोस् »

सीआईबीले भन्यो– सरकारी लिखत कीर्तेमा हदम्याद लागू हुँदैन, मुलुकी ऐन २०२० अनुसार कारबाही हुन्छ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा मुलुकी ऐन २०२० अनुसार सरकारी लिखत कीर्तेमा हदम्याद लागू नहुने बताएको छ । ललिता निवास जग्गा प्रकरणमा … पूरा पढ्नुहोस् »

जहाँ घरघरमै पुगेर सेवा दिन्छन् स्वास्थ्यकर्मी

काठमाडौं । उमेर ढल्कियो । तन्नेरी रसरङ सकियो । श्रीमान् १० वर्ष पहिल्यै बित्नुभयो । सन्तान र आफन्तको साथ भएन । बुढ्यौलीले गलेको शरीर अनेक रोगले थलियो । यो वास्तविक … पूरा पढ्नुहोस् »