सातवटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बैठक सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रास्कोट नगरपालिका ६ कालिकोट, नरहरिनाथ … पूरा पढ्नुहोस् »

प्रचण्ड नेतृत्वको सरकारको ६ महिना : सुशासन र समृद्धिको आधार तयार

काठमाडौँ । सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेको वर्तमान सरकार गठन भएको आज ६ महिना पूरा भएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले मेयर शाहसँग लिखित जवाफ माग गर्ने आदेश गरेको … पूरा पढ्नुहोस् »

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरू भएको हो। बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ।

बजेट पास गर्न माओवादीद्वारा आफ्ना सांसदलाई ह्वीप जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न आफ्ना दलका सांसदलाई ह्वीप जारी गरेकको छ । माओवादीका मुख्य सचेतक हितराज पाण्डेले पार्टीका सांसदलाई बुधबार अनिवार्य … पूरा पढ्नुहोस् »

चिनियाँ अर्बपति ज्याक मा निजी विमानमा नेपालमा

काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा नेपाल आइपुगेका छन् । ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन्। बंगलादेशबाट चार्टर्ड विमानमार्फत मंगलबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। ज्याक मासहित … पूरा पढ्नुहोस् »

हेवा खोलामा अस्थायी डाइभर्सन पुल संञ्चालनमा

पाँचथर । अबिरल बर्षाको कारण मेची राजमार्ग स्थित हेवा खोलामा अस्थायी डाइभर्सन पुल संञ्चालनमा (सवारी साधन सुचारू) भएको छ । अत्यावश्यक वस्तुहरुको ओसारपसार तथा ढुवानीलाई सहजता प्रदान गर्न हेवाखोलामा अस्थायी … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली भेट्न छोरीसहित बालकोट पुगिन् अभिनेत्री श्वेता खड्का

काठमाडौँ । अभिनेत्री श्वेता खड्काले मंगलबार बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन् । अभिनेत्री खड्का पति विजयेन्द्रसिंह रावत र नाबालक छोरी ब्रिआनालाई साथमा लिएर बालकोट पुगेकी … पूरा पढ्नुहोस् »

वास्तविक सुकुमबासी पहिचान गरिरहेका छौं : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले वास्तविक सुकुमबासीको पहिचान भइरहेको बताएकी छन् । आज (मंगलबार) सम्बन्धित मन्त्रालयको बजेटमाथि छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले … पूरा पढ्नुहोस् »

असार १४ मा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले बकर इदको उपलक्ष्यमा १४ गते सार्वजनिक बिदा दिएको हो ।