कास्की र मकवानपुरमा भारी वर्षा,उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू-भागमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्की र मकवानपुरको विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । कास्कीको … पूरा पढ्नुहोस् »

आयुष्मान र आशिरमानले गराइदिए आमा विवाह

काठमाडौं । अभिनेताद्धय आयुष्मान देशराज र उनका भाई आशिरमानले आमा तथा सेलिव्रिटी बैंकर रविना देशराजको विवाह गराइदिए । काठमाडौंको एक रिसोर्टमा भएको भव्य वैवाहिक समारोहमा उनीहरुले आमा रविनालाई बेहुलीको सजावटमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समन्वय परिषद्को बैठक बोलाउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समन्वय परिषद्को बैठक बोलाउने तयारी गरेका छन् । सोही तयारी अनुसार प्रधानमन्त्री प्रचण्डले परिषद्को सदस्यमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानालाई मनोनित गरेका … पूरा पढ्नुहोस् »

एक विद्यार्थीलाई तमोर नदीले बगायो

सुनसरी । तमोर नदीले एक विद्यार्थीलाई बगाएको छ । ईन्जिनियरिङ अध्ययन संस्थान थापाथलीका सिद्धार्थी खत्रीलाई पुलको सर्भे गर्ने क्रममा तमोर नदीले शुक्रबार दिउँसो बगाएको पूर्वाञ्चल क्याम्पसका प्राध्यापक रोहित दंगालले जानकारी … पूरा पढ्नुहोस् »

१३ सांसदका प्रश्नमा प्रधानमन्त्री प्रचण्डको कस्तो आयो जवाफ

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् । बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका थिए । विकास निर्माण, किसानका समस्या, राष्ट्रिय … पूरा पढ्नुहोस् »

वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क

काठमाडौँ । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका ७०० वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

सभापति लामिछाने : जनताका मुद्दा ओझेलमा परे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा … पूरा पढ्नुहोस् »

कम्युनिस्टमा छिनमै काटाकाट र चाटाचाट गर्नु नियमित धर्म – गोकुल बास्कोटा

काठमाडौं । एमाले नेता गोकुल बास्कोटा आफूलाई मनमा लागेका कुरा निर्धक्क भन्छन् । कसले के भन्ला भन्ने उनलाई मतलव हुन्न । पत्रकारिता पृष्ठभूमि भएकाले पनि हुन सक्छ, बास्कोटा निडर भएको … पूरा पढ्नुहोस् »

श्रीलंकाको लगातार दोस्रो जित , ओमानमाथि श्रीलंका १० विकेटले विजयी

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह बि मा श्रीलंकाले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले ओमानलाई १० विकेटले पराजित गरेको हो । ओमानले … पूरा पढ्नुहोस् »

अदालतमै पूर्वन्यायाधीश गिरीमाथि जुत्ता प्रहार

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । अदालतभित्रै पूर्वध्यानाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन् ।आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा … पूरा पढ्नुहोस् »