गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, … पूरा पढ्नुहोस् »

सूर्य विनायक–धुलिखेल सडक : पुरातात्त्विक वस्तु नष्ट नगर्न परिपत्र

काभ्रे । पुरातत्त्व विभागले सूर्य विनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्त्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकलाई परिपत्र गरेको छ । विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको … पूरा पढ्नुहोस् »

मेसी भित्र्याउन नसकेपछि नेइमारलाई फकाउदै अल हिलाल

काठमाडौं । लियोनेल मेसीलाई भित्र्याउन असफल भएपछि साउदी प्रो लिग क्लब अल हिलालको नजर अब नेइमारतर्फ रहेको छ । सीबीएस स्पोर्ट्सका अनुसार अल हिलालका प्रतिनिधिहरु अहिले नेइमारलाई साउदी भित्र्याउने प्रयासस्वरूप … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनारायण पाण्डेको पक्षमा आज पनि बहस जारी ,बालकृष्ण खाणको आजै थुनथेक

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहसचिव टेकनारायण पाण्डेको पक्षमा आज पनि बहस जारी रहेको छ । पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका हुन् । … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट कुमार रेग्मीको एकल इजलासमा

काठमाडौं । सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »

न्यायपरिषद्ले हरिकृष्णको अवकाशको मिति तोकेपछि संसदीय सुनुवाइ समिति अलमलमा

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीको अध्ययन गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । तर आइतबार नै न्यायपरिषदको पत्रले कार्कीको सुनुवाइ गर्ने कि नगर्ने भन्ने अलमलमा … पूरा पढ्नुहोस् »

पानीको स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण

महोत्तरी । जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ … पूरा पढ्नुहोस् »

सुडानमा २४ घण्टे युद्धविराम सकिना साथ पुनः झडप सुरू

काठमाडौँ । सुडानको राजधानी खार्तुममा २४ घण्टे युद्धविरामको अन्त्यपछि आइतबार देखि गोलाबारी र गोली हानाहान पुनः सुरु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गत अप्रिलको मध्यदेखि उत्तरपूर्वी अफ्रिकी देशमा सेना प्रमुख … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण: आजदेखि बालकृष्ण खाँणविरुद्ध थुनछेक बहस सुरु

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा बुधबारदेखि सुरु नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबार पूर्वगृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट अधिवक्ताहरूले बहस गर्ने भएका छन् । खाँणका तर्फबाट बहसका लागि २२ जना अधिवक्ताहरूले वकालतनामा … पूरा पढ्नुहोस् »

यस वर्ष विपदबाट १२ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने

काठमाडौं । यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल … पूरा पढ्नुहोस् »