घुँडा मुनि गोली लागेका को हुन लागूऔषध व्यापारी ?

काठमाडौं । भारतबाट लागूऔषध ल्याएर काठमाडौंमा आपूर्ति गर्ने गरेका विकास भगत धरानमा तरकारी पसल सञ्चालकको भेषमा बस्ने गर्थे । उनी आइतबार मात्रै धरानबाट काठमाडौ आएका थिए । लागूऔषध नियन्त्रण ब्यूरो … पूरा पढ्नुहोस् »

निजामती कर्मचारीलाई टिकटक बनाउन रोक

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको छ। मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक … पूरा पढ्नुहोस् »

कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ :अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताएका छन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला … पूरा पढ्नुहोस् »

विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त (दोस्रो चरण) समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

राप्रपा सांसद शाहीको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माओवादी सांसद सापकोटाले गरे माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आइतबारको संसदमा प्रस्तुत गरेको अभिव्यक्ती संसद रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार प्रतिनिधि … पूरा पढ्नुहोस् »

प्रजनन केन्द्रमा कोरलिन थाले गोहीको बच्चा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २० वटा गोहीका बच्चा कोरलिएका छन् । केन्द्रको गुँड नम्बर २ मा राखिएको ३७ वटा अण्डामध्येबाट बीस वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर … पूरा पढ्नुहोस् »

सेयर बजारमा उत्साह , साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ४० अङ्कले बढ्दै

काठमाडौँ । सेयर बजारमा उत्साह छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ४०।४८ अङ्कले बढ्दै १९ सय ८०।०९ अङ्कको विन्दुमा उक्लिएको हो । यस्तै आज कारोबारमा … पूरा पढ्नुहोस् »

 नेपाली कांग्रेसका अर्थमन्त्री महतले ल्याएको बजेटमाथि कांग्रेसकै नेताहरू असन्तुष्टि 

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा,प्रकाशशरण महतले ल्याएको बजेटमाथि कांग्रेसकै नेताहरूले असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेस महामन्त्री गगन थापा, सांसद प्रदीप पौडेल र … पूरा पढ्नुहोस् »

राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार

काठमाडौं । सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ । सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्रमा नेपाल विद्युत् … पूरा पढ्नुहोस् »

बजेट अभावले खानेपानी आयोजना अलपत्र

काठमाडौं । जिल्लामा यसैवर्ष निर्माण सम्पन्न हुनुपर्ने एक दर्जनबढी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । सङ्घ र प्रदेशबाट चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेट खानेपानी कार्यालयमा … पूरा पढ्नुहोस् »