बीबीसीद्धारा कर छलेको स्वीकार, भारतलाई बुझायो ६४ करोड आयकर

नयाँ दिल्ली । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले भारतमा ६४ करोड रुपैयाँ आयकर तिरेको छ । मिडिया रिपोर्टका अनुसार केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको पत्र अनुसार बीबीसी कर … पूरा पढ्नुहोस् »

एमालेमा पूर्वमाओवादी नेता उपेक्षामा, पाएनन् राम्रो जिम्मेवारी

काठमाडौं । माओवादी छाडेर एमाले प्रवेश गरेका धेरैजसो नेता उपेक्षामा परेका छन् । एमालेले पार्टी नेताहरुको जिम्मेवारी हेरफेरसँगै स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरूको नयाँ जिम्मेवारी तोक्दा पूर्वमाओवादी नेताहरु छोइछिटोमा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले ११ वटा मोटरसाइल बेच्दै

काठमाडौं । सिटिजन्स बैंकले सवारी (दुई पाङ्ग्रे) साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले प्रयोग गरिरहेका ११ वटा मोटरसाइकल बिक्री गर्ने भएको हो । बैंकका विभिन्न शाखा कार्यालयमा रहेका … पूरा पढ्नुहोस् »

सुनकोशीमा खसेको सरकारी गाडीसहित २ शव पर्‍याे फेला

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी ५ दिनमा फेला परेको छ । सुनकोशी नदिमा खसेको गाडीसहि २ वटा शव पनि फेला परेको … पूरा पढ्नुहोस् »

रुसले आफ्नो विशाल बाँध भत्काएको युक्रेनको आरोप, डुबानको खतरा

काठमाडौँ । रुस र युक्रेनबीच चलिरहेको युद्ध एक वर्षभन्दा बढी समयदेखि चलिरहेको छ, तर यसको नतिजा के हुन्छ भनेर भविष्यवाणी गर्न गाह्रो छ । अहिले युक्रेन सरकारले रुसले नोभास्थित काखोभ्का … पूरा पढ्नुहोस् »

‘संविधान र संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकता दिनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र संघीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग … पूरा पढ्नुहोस् »

तिलगंगामा गरियो अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया

काठमाडौँ । अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ । सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा उनको दाहिने आँखामा भएको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो । अस्पतालका चिकित्सकहरू सन्दुक रुइत, रीता गुरुङ, गोविन्द … पूरा पढ्नुहोस् »

चर्च ब्वाइज युनाइटेड बन्यो यस सिजनको ए डिभिजन लिग च्याम्पियन

काठमाडौँ । चर्च ब्वाइज युनाइटेडले यस सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइज क्लब थ्रीस्टार क्लबसँग बराबरीमा रोकिएसँगै एक अंक … पूरा पढ्नुहोस् »

अफगानिस्तानको फैजाबादमा भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु ,छ जना घाइते

काठमाडौं । अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मंगलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी … पूरा पढ्नुहोस् »

संसद् बैठक समयमा सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी

काठमाडाैँ । “लाष्टै दुःख लाइराछ…’’ तोकिएको समयमा संसद्को बैठक सञ्चालन नभएपछि निराश भएर विद्यालय फर्कँदै गरेका विद्यार्थी समृद्धि तिमिल्सिनाको दुःखेसो हो यो । राष्ट्रियसभाको आजको बैठक सुरुमै सूचना टाँसेर स्थगन … पूरा पढ्नुहोस् »