ग्याँस तथा विजुली प्रयोगबारे शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग चन्द्र भण्डारीको माग

काठमाडौं । ग्याँस विष्फोट भएर घाइने भई भारतमा उपचार गरेर नेपाल फर्केका कांग्रेस नेता चन्द्र भण्डारी प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । कांग्रेस नेता चन्द्र भण्डारी बुधबार सरकारले ल्याएको आर्थिक … पूरा पढ्नुहोस् »

आरोपीका बयान धमाधम लिक भएपछि गृहमन्त्री र आईजीपीबीच छलफल

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा भेटिएका विषय धमाधम मिडियामा आउन थालेपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आईजीपी वसन्त कुँवरसँग छलफल गरेका छन् । बुधबार भएको भेटमा अधिकांश अतिरिक्त … पूरा पढ्नुहोस् »

सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो

काठमाडौं । पर्यटकीय नगरी सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरेको छ । गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि … पूरा पढ्नुहोस् »

मञ्चनको तयारीमा दुई नाटक

काठमाडौं । काठमाडौँमा दुई नाटक मञ्चनको तयारी भइरहेको छ । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ देखि २८ गतेसम्म नाटक ‘त्रयम्’ र थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि ३२ गतेसम्म … पूरा पढ्नुहोस् »

बाँसगढी केदारेश्वर मन्दिरमा दर्शन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौंँ । बाँसगढी केदारेश्वर मन्दिर दर्शन गर्न पुर्व राजा ज्ञानेन्द्र शाह बर्दिया पुगेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार दर्शनका लागि बर्दिया पुगका हुन् । बाँसगढी केदारेश्वर मन्दिर दर्शन गर्ने क्रममा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक शून्य समय, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गरेका छन् । सांसदहरुले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोग, … पूरा पढ्नुहोस् »

शीर्ष नेताको भेटघाटबाट दोषी जोगाउने गन्ध आयो : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लाछिानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणको अनुसन्धान सरकारको पनि अग्निपरीक्षा हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापा नक्कली शरणार्थी प्रकरणको अनुसन्धान सरकारको पनि अग्निपरीक्षा भएको बताएका छन् । उनले यो प्रकरणलाई जनताले पनि सूक्ष्म ढंगले हेरिरहेको भन्दै न्यायको … पूरा पढ्नुहोस् »

आईजी कुँवरसँग प्रतिशोध लिँदै एआईजी श्यामलाल ज्ञवाली

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका दुई उच्च अधिकृतको इगो जबर्जस्त सतहमा आएको छ । आफूलाई आईजीपी नबनाएको रिसमा एआईजी श्यामलाल ज्ञवालीले आईजीपी बसन्तराज कुँवरको प्रतिष्ठासँगै पदसमेत धरापमा … पूरा पढ्नुहोस् »

संसदमा रविको प्रश्न– प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ कि छैन भनेर कहाँ जाँच गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न विषेश संसदीय समिति गठन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले भ्रष्टाचारको … पूरा पढ्नुहोस् »