सोमिलिया, इथियोपिया र केन्याका सत्तरी लाख बालबालिका कुपोषणको शिकार

संयुक्त राष्ट्रसङ्घ । संअफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ । ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको … पूरा पढ्नुहोस् »

नवनियुक्त वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री … पूरा पढ्नुहोस् »

मुद्दा दर्ता नहुँदै आरोपीको बयान छताछुल्ल

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले लहरो तान्दा पहरो थर्किने देखिएको छ । अनुसन्धान अन्तिम चरणमा आएका नाम र पोलिएका व्यक्तिको सूची हेर्दा कोही पनि चोखो देखिँदैनन् । त्यसमाथि आरोपीका बयान … पूरा पढ्नुहोस् »

हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

काठमाडौं । कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा ‘एमालेलाई जर्बजस्ती मुछेको’ भन्दै महेश बस्नेतको आपत्ति

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् । भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर … पूरा पढ्नुहोस् »

चलचित्र नाङ्गो गाउँको छायांकन ३३ औं दिनमा सम्पन्न

काठमाडौं । चलचित्र नाङ्गो गाउँको छायांकन काभ्रेको बेथानचोक गाउँपालिका क्षेत्रमा ३३ औं दिनमा पूरा भएको छ । हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठको निर्माण, दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको … पूरा पढ्नुहोस् »

जेष्ठ १४ गते कोशी प्रदेशको बजेट अधिवेशन

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् ।खापुङले आगामी जेठ १४ गते दिउँसो २ बजेका बजेट अधिवेशन आह्वान गरेका हुन् । … पूरा पढ्नुहोस् »

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय(सूचीसहित)

काठमाडौं । सरकारले जापानले दिने ४१ करोड बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको मुख्य निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित … पूरा पढ्नुहोस् »

बोआओ फोरममा नजाने निर्णय नेपालले गरेको होइन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनमा भएको बोआओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पारेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने … पूरा पढ्नुहोस् »