लुम्बिनीका तीन मन्त्रीले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेशका नव नियुक्त तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका दाङ … पूरा पढ्नुहोस् »

बयानमा पोलिएका तर प्रमाण फेला नपरेका ७ जनालाई जुनसुकै बेला पक्राउ गर्न सकिने

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको छ । … पूरा पढ्नुहोस् »

उपेन्द्र यादव जसपा संसदीय दलको नेता चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । यादवका स्वकीय सचिव महेश चौरासियाका अनुसार सोमबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । सोमबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गरेका हुन् । मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जनालाई थपेर मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि बहस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसद सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष भएको र प्रतिपक्षका सांसदले सामयिक नभएको दाबी गरेका छन् । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि … पूरा पढ्नुहोस् »

विश्वकप क्वालिफायर खेल्ने प्रारम्भिक टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्ने २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । सोमबार सार्बजनिक गरिएको सूचीमा अविनाश बोहोरा, सुर्य तामाङलगायतका खेलाडीलाई समावेश … पूरा पढ्नुहोस् »

रामपुरमा आयुर्वेद अस्पतालको नयाँ भवन

काठमाडौं । रामपुरमा निर्माण भएको पन्ध्र शय्याको आयुर्वेद तथा प्राकृतिक अस्पतालको नयाँ भवनबाट सेवा दिन थालिएको छ । अस्पतालमा उपकरण तथा थप दरबन्दीको व्यवस्थाका साथै नवनिर्मित भवनबाट सेवा प्रदान गर्न … पूरा पढ्नुहोस् »

संसदमा पनि विद्युतीय हाजिरी, सांसदहरूको बायोमेट्रिक लिइँदै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभामा पनि विद्युतीय हाजिरी सुरु गर्न थालिएको छ । त्यसका लागि सोमबारदेखि सबै सांसदहरुको बायोमेट्रिक लिन सुरु भएको छ । संसद् सचिवालयले सभामुख देवराज घिमिरे र … पूरा पढ्नुहोस् »

खर्च गर्ने क्षमता बढाउनुस् : मन्त्री शर्मा

काठमाडोैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन र्दिएकी छन । मन्त्रालयमा आज आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तविरुद्ध बुधबारसम्ममा मुद्दा दायर गरिने

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन धन्दामा संलग्नत आरोपीविरुद्ध बुधबारसम्ममा अदालतमा मुद्दा दायर गर्ने तयारी भएको छ । प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला … पूरा पढ्नुहोस् »