एम्बुलेन्स चालकको परिवारलाई सहयोग

काठमाडौं । कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक छक्क बुढाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । अदानचुली गाउँपालिकाका कर्मचारीले बुढाको परिवारलाई आर्थिक सहयोग गरेका हुन् … पूरा पढ्नुहोस् »

गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिने : मन्त्री जोशी

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याउने बताएका छन् । मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रम कन्फ्युजनको सञ्जाल भएको राजकिशोर यादवको दावी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रम कन्फ्युजनको सञ्जाल बनेको बताएका छन् । सोमबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सोमबार संसदमा बोल्दै यादवले नीति … पूरा पढ्नुहोस् »

भरतपुर महानगरको झण्डा सगरमाथामा

काठमाडौं । भरतपुर महानगरपालिकाको झण्डासर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । गाइड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराएका हुन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको विकास र … पूरा पढ्नुहोस् »

युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्ती

काठमाडौं । आजदेखि युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइँदै छ । त्यस अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँको न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ । संस्कृति, … पूरा पढ्नुहोस् »

२१ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

काठमाडौँ । प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरण : प्रहरीले सरकारी वकिललाई बुझायो १५० पृष्ठभन्दा लामो प्रतिवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । चैत १२ गतेदेखि चलिरहेको अनुसन्धानमा ५९औँ दिनमा प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन … पूरा पढ्नुहोस् »

योगेश भट्टराई र देवेन्द्र पौडेलबीच संसदमा सवालजवाफ

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्दको विषयले एमाले र माओवादी सांसदबीच सवालजवाफ चलेको छ । गत शुक्रबार संघीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

ओलीलाई कांग्रेस सांसदको जवाफ- नीति तथा कार्यक्रम पुर्नलेखनको इतिहास छैन

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम अहिलेसम्म पुर्नलेखन गर्ने प्रचलन नरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको … पूरा पढ्नुहोस् »

शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताएका छन् । उनले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्षपीडितलाई विश्वाससमेत दिलाए । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »