ढाकाकुमारको सांसद पद सम्बन्धि रिटमा सुनुवाई हुँदै

काठमाडौं । ढाकाकुमार श्रेष्ठको सांसद पदसम्बन्धी रिटमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरणमा ओली र देउवालाई पनि बोलाएर अनुसन्धान गर्नुपर्छ : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवालाई बोलाएर अनुसन्धान गर्न माग गरेका छन् । सोमबार सरकारको नीति … पूरा पढ्नुहोस् »

आत्मसमीक्षा गर्न एमालेलाई माधव नेपालको सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई आफु नेतृत्वको सरकार किन गुम्यो त्यसमा आत्मसमीक्षा गर्न सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै … पूरा पढ्नुहोस् »

नख्खु-भैंसेपाटी सडक जेठभित्र सम्पन्न हुन्छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु-भैँसेपाटी सडक खण्डको काम जेठ महिनाभित्रमा सम्पन्न हुने जानकारी दिएका छन् । सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग … पूरा पढ्नुहोस् »

आलोक नगर र प्रयाग मार्गको बीचमा आकाशे पुल बनाउन सांसद सिंहको माग

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंह पैदल यात्रीको दृष्टिकोणले काठमाडौँको शान्तिनगर क्षेत्रमा असुरक्षित देखिएको बताएका छन् । काठमाडौँ (१ बाट निर्वाचित सांसद सिंहले शान्तिनगर क्षेत्रमा पैदल यात्रीको … पूरा पढ्नुहोस् »

बझाङ हिमपहिरो : बेपत्ता दुई महिलाको शव भेटियो

बझाङ । यार्सा संकलनका क्रममा बझाङमा हिउँ पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ ।आइतबार हिउँ पहिरोमा परी यार्सागुम्बा संकलन गर्न लागेका जयपृथ्वी नगरपालिका–११ घर भएका … पूरा पढ्नुहोस् »

सांसदको तिमल्सिनाको प्रश्न : बैंकमा राखेको पैसा समेत सुरक्षित हुँदैन भने कहाँ राख्ने हो ?

काठमाडौं । सांसद देवप्रसाद तिमल्सिनाले माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखामा जम्मा गरेको रकम कहाँ गयो भनेर प्रश्न गरेका छन् । आज (सोमबार) संसदमा शून्य समयमा बोल्दै उनले बैंकबाट रकम गायब पार्नेलाई … पूरा पढ्नुहोस् »

आजको सुन चाँदिको मुल्य तोलाको कसरी ?

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघले साेमबारको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो । साेमबार … पूरा पढ्नुहोस् »

लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तारको तयारी, को–को बन्दैछन् मन्त्री ?

बुटवल । सोमबार लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली काँग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका हुन् … पूरा पढ्नुहोस् »

पक्राउ परेको १३ दिनपछि श्रीमान् बालकृष्णलाई भेट्न पुगिन् मञ्जु

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन् । उनी सोमबार बिहान प्रहरी कार्यालय पुगेकी हुन् । … पूरा पढ्नुहोस् »