अनैतिक कार्यमा लगाउने होटेल सञ्चालक पक्राउ, तीन किशोरीको उद्धार

बनेपा । काभ्रे प्रहरीले किशोरीहरुलाई यौनधन्दामा लगाउने एक युवकलाई पक्राउ गरेको छ । बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका रोशी गाउँपालिका– ६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

रवि लामिछानेले अमेरिकी राहदानी त्याग नगरेको पत्र सर्वोच्च अदालतलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष एवम सांसद रवी लामिछानेले पुनः नागरिकता प्राप्त गर्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी राहदानी त्यागेको निस्सा पेश नगरेको पुष्टी भएको छ । जिल्ला प्रशासन … पूरा पढ्नुहोस् »

सन्दीपको मुद्दामा उमेरमै अड्किए न्यायाधीश, फेरि कागज मगाउन आदेश

काठमाडौं । सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनवाई हुन सकेन । जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ता गौशला २६ को उमेर सम्बन्धमा अझै स्पष्ट हुनुपर्ने भन्दै सुनवाई नगरेको हो । न्यायाधीश … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन अध्ययन गर्न आठ सदस्यीय टोली गठन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न सरकारी वकिलको कार्यालयले आठ सदस्यीय टोली बनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि मुद्दा दर्ता गर्न आठ सदस्यी … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणका १६ अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु १६ जना अभियुक्तर्ल थप ३ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले उनीहरुलाई अदालतमा उस्थित गराएर अनुसन्धानका लागि म्याद … पूरा पढ्नुहोस् »

बागमती प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । बागमती प्रदेशको नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन्। । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त ६ जना मन्त्रीहरुले आज सपथग्रहण गरेका हुन् । बागमती प्रदेश प्रमुखको कार्यालयमा … पूरा पढ्नुहोस् »

‘नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ’

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममा समेटिएका विषयले जनतामा आशा जगाएको सत्तापक्षका सांसदहरुले बताएका छन् । साथै प्रतिपक्षी दलका सांसदले भने नीति तथा कार्यक्रममा … पूरा पढ्नुहोस् »

बढ्यो शेयर बजार, एक अर्ब ६० करोडको कारोबार

काठमाडौँ । शेयर बजार आज (आइतबार) पनि उनकालो लागेको छ । हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से पाँच दशमलव ८८ अङ्कले बढेर एक हजार आठ सय ८३ दशमलव … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउन चित्रबहादुर केसीको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउन माग गरेका छन् । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि … पूरा पढ्नुहोस् »

डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा

मुगु । जिल्लास्थित सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । वार्षिक खाद्यान्न कोटा एक हजार पाँच सय मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका … पूरा पढ्नुहोस् »