प्रतिनिधिसभामा शून्य समय- किसानका समस्यादेखि नाका खुलाउने विषय उठान

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले किसानका समस्या, मौलिक हकको कार्यान्वयन, पूर्वाधार निर्माणमा भएको ढिलाइ, तराई क्षेत्रमा डुबान, नाका खुलाउने समस्यालगायत विषय उठान गरेका छ । सांसद … पूरा पढ्नुहोस् »

रोजगारीको खोजीमा भौँतारिँदै चिनियाँ युवा

बेइजिङ । चिनियाँ युवाको ठूलो जमात रोजगारीको खोजीमा हैरानी भोगीरहेको छ । न्यूयोर्कस्थित टेलिभिजन नेटवर्क एनटिडीकाअनुसार काम नपाएर युवावर्ग तनावमा छ । यद्यपि उनीहरूले कामको खोजीलाई जारी राखेका छन् । … पूरा पढ्नुहोस् »

ओलीको प्रश्न- ओम्नी र बालुवाटार जग्गा काण्डको छानबिन गर्न कसले रोक्यो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओम्नी, बालुवाटार जग्गासहितका काण्डको छानबिन गर्न सरकारलाई कसले रोक्यो भनेर प्रश्न गरेका छन् । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दाेष फसाउने र दोषी उम्काउन खोजियो- ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दाेष फसाउन खोजिएको आरोप लगाएका छन् । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष … पूरा पढ्नुहोस् »

यस्ताे छ आजकाे फलफूल तथा तरकारीकाे मूल्य

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र सानो … पूरा पढ्नुहोस् »

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर कारोबार भएको हो । यस दिन … पूरा पढ्नुहोस् »

विष्णु रिमालले भनेको कुराको प्रतिवाद गर्दिन- हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा एमालेका नेता विष्णु रिमालले भनेको कुराको प्रतिवाद नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नेता रिमालले दिएको प्रतिक्रिया आफ्नो समर्थक … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफको नयाँ संचालक समिति गठन

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले पन्ध्रौ वार्षिक साधारणसभाले कम्पनीको नयाँ संचालक समिति गठन भएको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण … पूरा पढ्नुहोस् »

विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् । … पूरा पढ्नुहोस् »

सरकारको नीति तथा कार्यक्रममा के छ ? हेर्नुहोस् (पूर्णपाठसहित)

काठमाडौं । मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा वार्षिक … पूरा पढ्नुहोस् »