संसदमा प्रचण्डलाई सांसदहरूको प्रश्नको झटारो, केहीको दिए केही नदिई टारे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरूबीचको प्रश्नोत्तर जारी छ । प्रधानमन्त्रीले एक एक सांसदको प्रश्नको जवाफ दिइरहेका छन् । केहीको जवाफ दिएका छन् भने कसैको प्रश्नको जवाफ नदिई … पूरा पढ्नुहोस् »

भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली … पूरा पढ्नुहोस् »

९ महिनामा ६७ अर्ब १९ करोड वैदेशिक शिक्षामा बाहिरिएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विदेश अध्ययन गर्ने जाने नाममा नौ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको बताएका छन् । संसद्को प्रश्न उत्तर कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम घर भएका … पूरा पढ्नुहोस् »

जेठ २६ मा भिड्दै ‘वेलकम टु हेम्जाकोट’ र ‘नीरफूल’

काठमाडौँ । केही अगाडिसम्म आगामी २६ जेठमा रिलिजका लागि एक पनि फिल्म थिएन । अहिले भने यो मितिमा दुई फिल्म ‘वेलकम टु हेम्जाकोट’ र ‘नीरफूल’ले आफ्नो प्रदर्शन मितिका रूपमा सार्वजनिक … पूरा पढ्नुहोस् »

क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका छन् । यस विषयमा कसैको उजुरी परेर छानविन गर्दा दोषि ठहर … पूरा पढ्नुहोस् »

भारतको सहयोगमा दुई परियोजना निर्माण हुने

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ । स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र … पूरा पढ्नुहोस् »

के तपाई पौडी खेल्नुहुन्छ ? यस्ता छन् फाइदा

पौडीलाई व्यायामको गतिलो माध्यमका रूपमा लिइन्छ । पौडी यस्तो ‘एरोबिक वर्कआउट’ हो, जुन शरीरका कुनै पनि अंगको ‘ड्यामेज’ विना नै सम्पन्न गर्न सकिन्छ । बुढाबुढीदेखि कम उमेरका मानिसले पनि सजिलै … पूरा पढ्नुहोस् »

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

काठमाडौं । गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा … पूरा पढ्नुहोस् »

घट्यो सुनको मूल्य

काठमाडौँ ।  नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ … पूरा पढ्नुहोस् »