कोशी प्रदेशका खेलकुद सदस्य सचिव वाग्ले निलम्बित

काठमाडौं । कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्ले निलम्बिनमा परेका छन् । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार वाग्लेलाई निलम्बन गरेको हो । वाग्ले निलम्बनमा पर्नुअघि … पूरा पढ्नुहोस् »

भ्रष्टाचार देशमा भयानक ढंगले फैलिएको छ, कसैलाई पनि सरकारले छाड्दैन : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारले देश थङ्थिलो भएको बताउदैँ सरकारले यसमा संलग्न कसैलाई पनि नछाड्ने भनेका छन् । भ्रष्टाचारीहरुमाथि निर्मम बन्दै सरकार आम जनतामा सुशासनको प्रत्याभूति दिलाउन लागिपरेको श्रेष्ठको … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गदैँ एसपाको प्रदर्शन

काठमाडौं । आज काठमाडौँमा नेकपा एकिकृत समाजवादी पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको मागसिहत विरोध प्रदर्शन गर्ने भएको छ । भुटानी शरणार्थीको निष्पक्ष छानविन नभएकाले निष्पक्ष छानविन गरि दोषिलाई … पूरा पढ्नुहोस् »

भालुको आक्रमणबाट एकजना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् । आज बिहान पाँच बजे घर नजिकैको मकै … पूरा पढ्नुहोस् »

कानुन समितिको कार्यविधिमा निरन्तर ५ बैठकमा अनुपस्थित भए सदस्यबाट निस्कासन

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ । समितिका सदस्य मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो … पूरा पढ्नुहोस् »

सांसदहरूको १५ प्रश्नको जवाफ दिदै, प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै छ । मंसिरको निर्वाचनबाट आएको प्रतिनिधिसभामा ६ महिनापछि प्रधानमन्त्रीले संसदमा प्रश्नोत्तर गर्न लागेका हुन् । अघिल्लो संसदमा एकपटक मात्रै … पूरा पढ्नुहोस् »

साफ च्याम्पिनसिपमा कठिन समूहमा नेपाल

काठमाडौं । भारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’मा नेपाल समूह ‘ए’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ -साफ ले आज सार्वजनिक गरेको १४औँ संस्करणको साफ च्याम्पियनसिपको … पूरा पढ्नुहोस् »

यातायातको सेवा प्रविधिमैत्री बनाइनेछ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका छन । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालयको आज निरीक्षण गर्दै जनतालाई छिटोछरितो … पूरा पढ्नुहोस् »

राप्रपा केन्द्रिय कार्य समिति बैठकका प्रस्ताव सार्वजनिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जेठ १, २ र ३ गते काठमाडौँमा बसेको केन्द्रिय कार्य समिति बैठकले पारित गरेका प्रस्ताव सार्वजनिक गरेको छ । राप्रपाले बुधबार एक विज्ञप्ती जारी … पूरा पढ्नुहोस् »

ठगीकाण्डले नैतिक संकटमा प्रेमकुमार राई, अख्तियार प्रमुख सधैं विवादमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई विवादमा तानिएका छन् । नक्कली भुटानी शरणार्थीे प्रकरणमा तत्कालीन गृहसचिव रहेका राई उम्कन नसक्नेगरी जवाफदेही छन्। गिरोहका सदस्यले राईलाई साढे … पूरा पढ्नुहोस् »