राप्रपा केन्द्रिय कार्य समिति बैठकका प्रस्ताव सार्वजनिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जेठ १, २ र ३ गते काठमाडौँमा बसेको केन्द्रिय कार्य समिति बैठकले पारित गरेका प्रस्ताव सार्वजनिक गरेको छ । राप्रपाले बुधबार एक विज्ञप्ती जारी गर्दै सो प्रस्ताव सार्वजनिक गरेको राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए ।

राप्रपा केन्द्रिय कार्य समितिले पारित गरेका प्रस्ताव यस्ता छन :

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *