अर्बिट इनर्जीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले आइपीओ निष्काशसन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको … पूरा पढ्नुहोस् »

निकुञ्ज र संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी जलविद्युत आयोजना विकास गर्ने वातावरण बनाऔं : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र जलविद्युत आयोजना विकास गर्ने वातावरण बनाउन आग्रह गरेको छ । सोमबार सत्तारूढ दल नेकपा एमाले र प्रतिपक्षी दल … पूरा पढ्नुहोस् »

आईएमई स्टोरी एम्बेसडरमा साइग्रेस

काठमाडौं । साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आईएमई लिमिटेडको स्टोरी एम्बेसडरको रूपमा नियुक्त भएका छन् । विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभूतिलाई साइग्रेसले कथा मार्फत उनीहरूका … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा आकर्षक छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको चाबहिलमा रहेको अप्टिक आइजमा विशेष छुट पाउनु भएका छन् । छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता अनुसार अप्टिक … पूरा पढ्नुहोस् »

जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

काठमाण्डौं । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि … पूरा पढ्नुहोस् »

राष्ट्रिय पञ्चायतकी सदस्य नानीमैया दाहालको निधन

काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले जानकारी दिए । अर्यालका … पूरा पढ्नुहोस् »

लामिछानेसहित चारजनालाई थुनामा राखेर अनुसन्धानको माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन

काठमाडौं । उच्च सरकारी वकिल कार्यालय पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश नमिलेको भन्दै पुनरावेदन गरेको छ । लामिछानेलाई ६० लाख धरौटीमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले अवहेलना निवेदन दायर गरेका हुन् । यसअघि अदालतको परमादेश कार्यान्वयन गर्नुपर्नेमा प्रधानमन्त्रीले कपटपूर्ण … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंक र होटल वृन्दावनबीच सम्झौता

काठमाण्डौं । लुम्बिनी विकास बैंक र होटल वृन्दावन प्रा.लि बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लुम्बिनी विकास बैंकका बिरगञ्ज … पूरा पढ्नुहोस् »

डा.भट्टराईले तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् । काठमाडौंमा जारी पार्टीको प्रथम महाधिवेशनमा संयोजक भट्टराईले आफू … पूरा पढ्नुहोस् »