अख्तियार कसैको दबाब वा प्रभावमा नपरी कसुर र कसुरदार ठूलो वा सानो नभनी काम गर्नु पर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कसैको दबाब वा प्रभावमा नपरी कसुर र कसुरदार ठूलो वा सानो नभनी काम गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग चुक्ने छैन र झुक्ने छैन भन्नेमा आफू … पूरा पढ्नुहोस् »

मधेसको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि

मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगञ्जको आर्दशनगर रंगशालामा हुने भएको छ। भेट्रान सिटि क्लब वीरगञ्जको आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा … पूरा पढ्नुहोस् »

नवजागरण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

मन्थली । नवजागरण बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा गोष्ठीको आयोेजना गरेको छ । संस्थाले यस आर्थिक बर्षको पौष मसान्तसम्मको वित्तीय विवरण सहित सहकारी अभियानको समग्र अवस्थाको बारेमा छलफल … पूरा पढ्नुहोस् »

बुध्द एयरले एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा दिने

काठमाडौं । फेब्रुअरी १४ को दिनमा मनाइने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसलाई थप स्मरणीय बनाउन बुध्द एयरले अफर ल्याएको छ । बुध्दले पर्वतीय उडानमा एक टिकटमा अर्को सित्तैमा दिएको छ। … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको नाफामा ८६.७८ प्रतिशत उछाल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासमा खुद नाफा ८६.७८ प्रतिशत बढेर २३ करोड ९ लाख ७१ रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही … पूरा पढ्नुहोस् »

नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको खुशीबु शाखा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंक लिमिटेडको खुशीबु शाखा स्थानान्तरण गरिएको छ । काठमाडौं महानगरपालिका १७ खुशीबुमा रहेको शाखा कार्यालय सोही वडा अन्तर्गत पर्ने करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरिएको … पूरा पढ्नुहोस् »

आज ३४औं अख्तियार स्थापना दिवस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४औं वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टंगालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । सबै … पूरा पढ्नुहोस् »

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुईजनालाई नियन्त्रणमा लिएको छ । माघ २४ गते काठमाडौं महानगरपालिका–२६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि … पूरा पढ्नुहोस् »

डेमोक्र्याटिक पार्टीले एलन मस्कमाथि आक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीले एलन मस्कमाथि गरेको आक्रमणको जवाफ दिएका छन् । उनले मस्कले अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र आफ्नो कुनै स्वार्थ नभएको बताएका … पूरा पढ्नुहोस् »

दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा … पूरा पढ्नुहोस् »