नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा आर्यन र अन्जना उत्कृष्ट

काठमाडौँ । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करणमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अन्जना बराइली उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भए । ‘पुजार सार्की’ फिल्मबाट दुबैले अवार्ड प्राप्त गरेका हुन् … पूरा पढ्नुहोस् »

चर्चाका लागि इन्फ्लुएन्सरले रेकर्ड गरिन् तोडफोडको भिडियो

बोगोटा । कोलम्बियाका सोसल मिडिया इन्फ्लुएन्सर ड्यानिडी बारेरा रोजास उर्फ एपा कोलम्बियालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । उनले एक प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गरेको भिडियो खिचेकी थिइन् … पूरा पढ्नुहोस् »

ड्युटीमा निदाउँदा पुलिसको कुकुरलाई पर्‍यो महँगो

चीनमा पुलिसको एउटा कुकुर हालै कारबाहीमा पर्‍यो र उसले वर्षान्तमा पाउनुपर्ने बोनस काटियो । फुजाई नामक उक्त कुकुरको बोनस काटिनुको कारण चाहिं अचम्मकै छ । वास्तवमा ड्युटीको क्रममा निदाउनु र … पूरा पढ्नुहोस् »

ओपनएआईले ल्यायो ‘डिप रिसर्च’ टूल

काठमाडौं । अमेरिकी टेक कम्पनी ओपनएआईले डीपसीकसँग टक्कर दिन नयाँ च्याटजिपिटी टूल ‘डिप रिसर्च’ सार्वजनिक गरेको छ । सोमबार टोकियोमा आयोजित कार्यक्रममा उच्च–स्तरीय बैठकपश्चात ओपनएआईले नयाँ च्याटजिपिटी टूल ‘डिप रिसर्च’ … पूरा पढ्नुहोस् »

टाटाको ‘नेक्सन केथ्री ईभी’ बुकिङ खुला

काठमाडौं । नेपाली बजारमा टाटा मोटर्सको नेक्सन ब्रान्डको नयाँ संस्करण ‘नेक्सन केथ्री ईभी’ को बुकिङ खुल्ला गरिएको छ । टाटाको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले गैरीधारामा आयोजित एक कार्यक्रमबीच ४५ … पूरा पढ्नुहोस् »

रविसहित १४ जनाविरुद्धको मुद्दा भोलि मात्रै दर्ता हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा अदालतमा मुद्दा दर्ता गर्ने तयारी थियो । तर, वकिलहरूको कार्यव्यस्तताका … पूरा पढ्नुहोस् »

सामाजिक उद्यमशीलता प्रवद्र्धनमा नबिल बैंक, ‘सर्टिफिकेट कोर्स’ सुरु

जनकपुर । नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ । एक कार्यक्रममा मधेस प्रदेश … पूरा पढ्नुहोस् »

नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गर्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गरेको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको पदाधिकारी बैठकले एक विषेश प्रदेशसहित अन्य सात प्रदेश र … पूरा पढ्नुहोस् »

यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिन्छ-सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका छन् । त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनको भनाइ … पूरा पढ्नुहोस् »

नेपाल समृद्ध देश बन्ने आधारहरू धेरै छन्- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल समृद्ध देश बन्ने … पूरा पढ्नुहोस् »