राष्ट्रपति र प्रधानमन्त्रीले गरे वसन्त श्रवण (तस्बिर सहित)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नासलचोकमा आज वसन्त श्रवण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, … पूरा पढ्नुहोस् »

















