प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसदमा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसदमा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । उक्त दिन प्रधानमन्त्रीले … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुन-चाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले घटेर आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको … पूरा पढ्नुहोस् »

रास्वपाको सचिवालय बैठक सोमबार बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ । बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थली, काठमाडौँमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी … पूरा पढ्नुहोस् »

निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा

काठमाडौँ । भ्लगर, कन्टेन्ट क्रियटर्स, ट्राभलर र इन्ट्री लेभलको फोटोग्राफरहरूलाई मध्यनजर गरि निकोन एक्सपेरिएन्स हब, नेपालले निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा ल्याएको छ। २०२४ नोभेम्बरमा म्यानु‌फ्‌याचरिङ गरिएको सो … पूरा पढ्नुहोस् »

राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै प्रकारको अमेरिकी सहयोग बन्द गर्न निर्देशन

काठमाडौं । नव नियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै प्रकारको अमेरिकी सहयोग बन्द गर्न निर्देशन दिएका छन् । ट्रम्प प्रशासनको निर्देशनसँगै नेपालमा विवादित रुपमा सञ्चालित एमसीसी र अन्य अमेरिकी आर्थिक … पूरा पढ्नुहोस् »

नेपाली काँग्रेसले माघ १६ र १७ गते स्टार्टअप सम्मेलन गर्ने

काठमाडौं । नेपाली काङ्ग्रेसले माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । काङ्ग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकको ५ लाख कित्ता संस्थापक सेयर विक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले ५ लाख भन्दा बढी कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ । बैंकले एक सूचना जारि गर्दै ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर … पूरा पढ्नुहोस् »

एमालेसँग सहकार्यको कुनै सम्भावना छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । अध्यक्ष … पूरा पढ्नुहोस् »

एपीएफ क्लबलाई प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपीएफले उपाधि उचालेको … पूरा पढ्नुहोस् »

डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । रिसर्चमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्‍याउने तयारी गरिएको … पूरा पढ्नुहोस् »