भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई

भक्तपुर । भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ९ स्वर्ण ३ कांस्य र २ रजतका … पूरा पढ्नुहोस् »

अध्यादेशको एकढिक्का भएर प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदन (संसद् बैठक)मा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ । शनिबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीसहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूको संयुक्त … पूरा पढ्नुहोस् »

देश बनाउन ठूला र बलिया राजनीतिक दल आवश्यक :  पोखरेल

काठमाडौं । शनिबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेलामा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार अप्राकृतिक भनेर भ्रम फैलाउने काम भइरहेको बताएका छन् । उनले लोकतन्त्रमा जनताले पत्याएका … पूरा पढ्नुहोस् »

अर्थबजारकी संवाददाता नमिता दुलाललाई पितृ शोक

काठमाडौं । अर्थबजार डटकमकी संवाददाता नमिता दुलाललाई पितृ शोक परेको छ। दुलालका पिता लिलानाथ दुलालको ८१ बर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो। दुलाल लामो समय देखि दमको बिरामी थिए … पूरा पढ्नुहोस् »

९ वर्षीया बालिकाको पेटबाट एक किलो कपालको डल्लो

नयाँ दिल्ली । भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लामा डाक्टरहरूले एक ९ वर्षीया बालिकाको पेटबाट कपालको ठुलो डल्ला निकालेका छन् । करिब दुई घण्टाको अपरेसनपछि बाहिर निस्किएको कपालको डल्लोको एक केजीको … पूरा पढ्नुहोस् »

विश्वविद्यालयमा दलीय भागबन्डा स्वीकार्य छैन : नेविसंघ

काठमाण्डौं । नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयमा दलीय भागबन्डा स्वीकार्य नरहेको बताएका छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति जारी गरेर विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, विभाग … पूरा पढ्नुहोस् »

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा आफैमाथि गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको … पूरा पढ्नुहोस् »

नाडाले गर्‍यो अध्यादेशको स्वागत,अर्थ मन्त्रालयलाई २२ बुँदे सुझाव

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएन अफ नेपालले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । नाडाले विज्ञप्ती जारी गर्दै कालो बजार नियन्त्रण ऐनमा व्यवसायीहरुले २० प्रतिशत भन्दा बढी मुनाफा कमाउन नपाउने … पूरा पढ्नुहोस् »

अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत आज शनिबार मतदानको कार्यक्रम चलिरहेको छ । आज सम्पन्न हुन गइरहेको निर्वाचनमा केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका ३७ डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी( पदका निम्ति सिफारिस भएको छ । प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम … पूरा पढ्नुहोस् »