सांग्रिला होटलका अध्यक्ष पाण्डेको निधन
काठमाडौं । पाँचतारे सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका पाण्डेको आज सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले … पूरा पढ्नुहोस् »
















