बालीमा बोल्ड अस्मी

काठमाडौं । पूर्वमिस नेपाल, टेलिभिजन प्रस्तोता तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर अस्मी श्रेष्ठ यतिबेला इन्डोनेसियाको बाली समुद्री किनारमा छुट्टी मनाइरहेकी छन् । सन् २०१६ की मिस नेपालसमेत रहेकी अस्मीले हालै आफ्नो इन्स्टाग्राममार्फत बालीका केही तस्बिर सार्वजनिक गरेकी हुन् । उनी श्रीमानसँगै त्यहाँ समय बिताइरहेकी छन् । सार्वजनिक तस्बिरमा अस्मी समुद्री किनारमा आकर्षक र बोल्ड शैलीमा देखिएकी छन् । हल्का समुद्री हावा, घामको चमक र उनको पहिरनले उनको लुक अझै निखारिएको देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *