कर्णाली बैंकले निक्षेप फिर्ता गर्दै, बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकता

काठमाडौं । कर्णाली विकास बैंकले निक्षेप फिर्ता गर्न थालेको छ । नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएसँगै बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई रकम भुक्तानी गर्ने … पूरा पढ्नुहोस् »

सिबिफिन अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल दोहोरिने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल दोहोरिने भएका छन् । शुक्रबार हुने सिबिफिनको नयाँ निर्वाचनले अध्यक्ष पौडेललाई पुनः दोहोर्‍याउने भएको हो । दुई वर्षे … पूरा पढ्नुहोस् »

नर्भिक अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जनहरु डा. नितिश विक्रम देव र डा. रुपेश ओडको नेतृत्वमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु भएको छ । बालबालिकामा देखिने हाडजोर्नी, हातखुट्टा र … पूरा पढ्नुहोस् »

आवासीय चिकित्सकले सरकारी सरह निर्वाह भत्ता नदिए आन्दोलन गर्ने

काठमाडौं। आवासीय चिकित्सकले सरकारी सरह निर्वाह भत्ता नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले बुधबार चिकित्सा शिक्षा आयोगका सहअध्यक्षहरु स्वास्थ्य र शिक्षा मन्त्रीसमक्ष ज्ञापनपत्र … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफबाट एमडीआरटी २०२५ का लागि ४० जना सदस्य बन्न सफल

काठमाडौं । अभिकर्ताहरूको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागि सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरू एमडीआरटी … पूरा पढ्नुहोस् »

१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकले दराजमा १८ प्रतिशत छुट पाउने योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई … पूरा पढ्नुहोस् »

बिन्देश्वर माडसाहेव र कृष्ण माडसाहेवका छोराको सम्झनामा

– जगदीशराज बराल “कुछ लोग जिन्दगी से तो चले जाते हैँ हमेशा के लिए,पर उनकी यादेँ दिल मेँ वस जाती है”(मिर्जा गालिब) ।‘दाजु हाम्रा घरका महिलाहरुले कति काम गर्दारहेछन् भन्ने … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद्का ५२ ‘असंवैधानिक नियुक्ति विरुद्धको रिटको पेसी माघ २ लाई तोकियो

काठमाडौं । संविधानविरुद्धको अध्यादेशमार्फत संवैधानिक परिषद्ले नियुक्त गरेका ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट बुधबार पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको उक्त रिट चार वर्षदेखि फैसला हुन … पूरा पढ्नुहोस् »

भीम रावलले मातृभूमि जागरण अभियान चलाउने

काठमाडौं । नेकपा (एमाले) बाट निष्कासित नेता डा. भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । बुधबार पत्रकार सम्मेलन गरेका रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको … पूरा पढ्नुहोस् »

पत्रकार सम्मलेनमा भीम रावलले गरे ओलीको चर्को आलोचना

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले पहिलो पटक पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीको नेतृत्व र एमाले पार्टीले विगतमा रावलमाथि गरेका दुव्र्यबहारका बारेमा भण्डाफोर गरेका छन् । … पूरा पढ्नुहोस् »