४० करोड लगानीमा पुनर्निर्माण हुँदै मन्त्री आवास

काठमाडौं । जेनजी आन्दोलनमा क्षतिग्रस्त भैँसेपाटीस्थित मन्त्रीहरूको सरकारी आवास करिब ४० करोड रूपैयाँ लगानीमा पुनर्निर्माण भइरहेको छ । असोजभित्र सक्ने गरी क्षतिग्रस्त भवनको संरचना र भित्रि आवरण ९इन्टेरियर०को काम जारी … पूरा पढ्नुहोस् »

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२।८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त २०८३ … पूरा पढ्नुहोस् »

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलले पदाधिकारी बैठक बिहान ११ बजेपछि … पूरा पढ्नुहोस् »

सिचाई र खानेपानी लिफ्ट गर्ने विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनको विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको भन्दै त्यसको आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले … पूरा पढ्नुहोस् »

बिन्धवासिनी सहकारीका सदस्यलाई कृषक व्यवसाय खेल तालिम प्रदान

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई लक्षित गरी कृषक व्यवसाय खेल तालिम आयोजना गरेको छ । संस्थाको आयोजना र नेफ्स्कून तथा डिएसआइके जर्मनीको प्राविधिक सहयोगमा संचालन भएको … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स सुरु

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम आजदेखि सुरु भएको छ। आजदेखि सुरु भएको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स विभिन्न कार्यक्रमहरुका साथ भब्य साथ मनाउने कम्पनीले लक्ष्य … पूरा पढ्नुहोस् »

एनएमबि सरल बचत फण्ड–ई ले बाँड्दै २५ करोड ६८ लाख रुपैयाँ प्रतिफल

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनएमबि सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२।८३ को नाफाबाट इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ । कम्पनीका अनुसार २०८३ … पूरा पढ्नुहोस् »

सरकारको कार्यशैलीप्रति संसद्‍मा रास्वपा सांसदहरूकै आक्रोश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नै पार्टीका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वको सरकारको कार्यशैली जनअपेक्षाविपरीत भएको भन्दै संसद्‍मा आलोचना गरेका छन्। शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरू … पूरा पढ्नुहोस् »

सीआईबीको धरपकड– बैंकले लगानी गर्न र उठाउन कसको अनुमति लिनुपर्ने ?

काठमाडौं । अध्यक्ष, सञ्चालकसहित उच्च अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एनआईएमबी बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे सर्वोच्च अदालत पुगे । सर्वोच्च अदालतले बिहीबार २५ गते दुवै पक्षलाई बोलाउँदै तत्काल कसैलाई पनि … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्धारा सबैभन्दा बलियो वित्तीय नतिजा सार्वजनिक,एक अब्बल विकास बैंकको रूपमा पुनःस्थापित

काठमाडौं । ज्योति विकास बैंकले आर्थिक वर्ष २०८२।०८३ को अन्तिम त्रैमासमा आफ्नो इतिहासकै सबैभन्दा बलियो वित्तीय नतिजा सार्वजनिक गर्दै आफूलाई एक अब्बल विकास बैंकको रूपमा पुनःस्थापित गरेको छ । बैंकले … पूरा पढ्नुहोस् »