शिवम् होल्डिङ्सले सेयरधनीलाई २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । शिवम् होल्डिङ्स लिमिटेडले सेयरधनीलाई २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट … पूरा पढ्नुहोस् »

देउवाको स्वागतका लागि विमानस्थलमा उपस्थित हुन नेता-कार्यकर्तालाई महतको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । काठमाडौंको बसुन्धारामा शनिबार नुवाकोट–१ का अगुवा कार्यकर्ताहरूको … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँद्वारा तेक्वान्दो संघलाई खेल सामग्री हस्तान्तरण

काठमाडौँ । बागमती प्रदेश सरकारले नेपाल तेक्वान्दो संघ बागमती प्रदेशलाई अत्याधुनिक खेलकुद सामग्री तथा सेन्सर सिस्टम हस्तान्तरण गरेको छ । बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा आयोजित एक … पूरा पढ्नुहोस् »

सत्ता र शक्ति पार्टीको लक्ष्य होइन, साधन मात्र हुन् : सभापति थापा

भक्तपुर । स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र शक्तिलाई राजनीतिको अन्तिम लक्ष्य बनाउन नहुने बताएका छन्। थापाले … पूरा पढ्नुहोस् »

४० करोड लगानीमा पुनर्निर्माण हुँदै मन्त्री आवास

काठमाडौं । जेनजी आन्दोलनमा क्षतिग्रस्त भैँसेपाटीस्थित मन्त्रीहरूको सरकारी आवास करिब ४० करोड रूपैयाँ लगानीमा पुनर्निर्माण भइरहेको छ । असोजभित्र सक्ने गरी क्षतिग्रस्त भवनको संरचना र भित्रि आवरण ९इन्टेरियर०को काम जारी … पूरा पढ्नुहोस् »

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२।८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त २०८३ … पूरा पढ्नुहोस् »

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलले पदाधिकारी बैठक बिहान ११ बजेपछि … पूरा पढ्नुहोस् »

सिचाई र खानेपानी लिफ्ट गर्ने विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनको विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको भन्दै त्यसको आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले … पूरा पढ्नुहोस् »

बिन्धवासिनी सहकारीका सदस्यलाई कृषक व्यवसाय खेल तालिम प्रदान

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई लक्षित गरी कृषक व्यवसाय खेल तालिम आयोजना गरेको छ । संस्थाको आयोजना र नेफ्स्कून तथा डिएसआइके जर्मनीको प्राविधिक सहयोगमा संचालन भएको … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स सुरु

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम आजदेखि सुरु भएको छ। आजदेखि सुरु भएको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स विभिन्न कार्यक्रमहरुका साथ भब्य साथ मनाउने कम्पनीले लक्ष्य … पूरा पढ्नुहोस् »