आज विश्व आदिवासी दिवस

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ … पूरा पढ्नुहोस् »

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइने

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयबीचको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ। भारतबाट ग्यास आयातमा … पूरा पढ्नुहोस् »

आपसी मेलमिलाप, सहअस्तित्व र एकताले नै राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य बढाउने बताएका छन्। विश्व आदिवासी दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सर्वोच्चको फैसला र महाधिवेशनका एजेन्डामा छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यगरी सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा दिएको फैसलाको पुनरवलोकन आदेशका सम्बन्धमा … पूरा पढ्नुहोस् »

निजी क्षेत्रमा कतिबेला थुन्ला भन्ने त्रास हुन दिन हुँदैन : सभापति लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार गर्नसक्ने वातावरण नहुने बताएका छन् । यदी कुनै व्यापारी वा व्यावसायीले गल्ती कुनै समयमा गल्ती गरेको भए … पूरा पढ्नुहोस् »

एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो जसअनुसार एनपीएलको … पूरा पढ्नुहोस् »

नेपाली बजारमा लिपमोटर बी०३एक्स सार्वजनिक

काठमाडौं । नेपाली बजारमा लिपमोटर बी०३एक्स सार्वजनिक भएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले एक कार्यक्रमका बीच नयाँ बी०३एक्स सार्वजनिक गरेको हो । ‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्स ३१औँ वार्षिकोत्सव सम्पन्न, चुक्ता पुँजी करिब १ अर्ब ७० करोड

काठमाडौं। प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले कम्पनी विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै थप सशक्त रूपमा अघि बढिरहेको बताएका छन्। कम्पनीको ३१औँ वार्षिकोत्सव अवसरमा मन्तव्य दिँदै अध्यक्ष मल्लले प्रभु इन्स्योरेन्सको … पूरा पढ्नुहोस् »

सात दलीय मोर्चाले सार्वजनिक गर्‍यो अवधारणा र २८ बुँदे उद्धेश्य

काठमाण्डौं । अग्रगामी मोर्चा’ ले मोर्चाको अवधारणा र २८ बुँदे उद्देश्यहरू सार्वजनिक गरेको छ। सात दलीय मोर्चाका तर्फबाट पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले ‘अग्रगामी मोर्चा’को अवधारणा र … पूरा पढ्नुहोस् »

शेरबहादुर देउवा साउन २८ मा नेपाल फर्कंदै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यही साउन २८ गते नेपाल फर्कने भएका छन् । उनको सचिवालयका अनुसार, हाल हङकङमा रहेका देउवा साउन २८ गते मध्याह्न सवा १२ … पूरा पढ्नुहोस् »