एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा क्युआर लोन तथा पर्यटन उद्यमीहरूकालागि डिजिटल वित्तीय साक्षरता आयोजना

काठमाण्डौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम … पूरा पढ्नुहोस् »

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई त्रिविको जग्गा र सम्पत्ति खोजबिन आयोगले बुझायो प्रतिवेदन

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयको जग्गा र सम्पत्ति खोजबिन आयोगले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्ययन प्रतिवेदन बुझाएको छ। सरकारले त्रिविको जग्गा र सम्पत्ति खोजबिन अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको … पूरा पढ्नुहोस् »

नेपाल प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु … पूरा पढ्नुहोस् »

कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली … पूरा पढ्नुहोस् »

सहकारीका समस्या समाधानका लागि अभियान र सरकारको समन्वय आवश्यक

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौँमा मंगलबार सम्पन्न बागमती प्रदेश केन्द्रित सहकारी सुशासन प्रवद्र्धनसम्बन्धी प्रादेशिक अभिमुखीकरण गोष्ठीले सहकारीमा देखिएका चुनौतीहरू समाधान गर्न सरोकारवालाबीच स्पष्ट भूमिका र सहकार्य आवश्यक रहेको … पूरा पढ्नुहोस् »

राष्ट्रिय जीवन बीमा कम्पनीले सुरू गर्यो वैदेशिक रोजगार बीमा

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु गरेको छ । श्रम इजाजत प्राप्त व्यक्तिले इसेवा मार्फत … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफको बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत छुट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही पुष १ गते देखी … पूरा पढ्नुहोस् »

सानिमा बैंक र एनसीएचएलबीच सम्झौता

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्युआर भुक्तानी गर्न सम्झौता गरेको छ । सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, … पूरा पढ्नुहोस् »

ओमोडा ईफाइभलाई ‘युरो एनक्याप’ र एनक्यापमा डबल ‘फाइभ स्टार’ सेफ्टी रेटिङ

काठमाडौं । ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्री इभी ओमोडा फाइभले युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ(स्टार सेफ्टी रेटिङ हासिल गरेको छ । यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो … पूरा पढ्नुहोस् »