‘आईएमई पे’ बाट आईईएलटीएस परीक्षाको शुल्क तिर्दा २ हजार रुपैयाँ क्यासब्याक

काठमाडौं । ‘आईएमई पे’ बाट आईईएलटीएस टेस्टको शुल्क तिर्दा २ हजार रुपैयाँ क्यासब्याक पाउने योजना सार्वजनिक गरेको छ । यसअघि ‘आईएमई पे’ बाट आईईएलटीएस टेस्टको शुल्क तिर्दा १ हजार रुपैयाँ … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको २४ सदस्यीय सचिवालय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पछिल्लो पटक बसेको स्थायी समिति बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको हो । जसमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको प्रवक्ता … पूरा पढ्नुहोस् »

अख्तियारमा बेनामे उजुरी दिन पाउने व्यवस्था यथावत रहने

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी दिन पाउने व्यवस्था यथावत रहने भएको छ । बेनामे उजुरीका नाममा व्यक्तिको चरित्रहत्या गर्ने कार्य भएको भन्दै कतिपयले यसको विरोध गरेका थिए । … पूरा पढ्नुहोस् »

जलनमा परेका छालाको स्याहार कसरी गर्ने

काठमाडौँ । नेपालमा बर्सेनि आगो, तातो पदार्थ, विद्युत्, एसिडका कारण जलनको घटना हुने गरेको पाइन्छ । शरीरको कुनै पनि भाग पोलेमा करिब २ वर्षसम्म एकदमै ध्यान दिनुपर्ने हुन्छ । यदि … पूरा पढ्नुहोस् »

नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पानको आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । दक्षिण कोरियामा आयोजित नेपाल इन्भेष्टर सेमिनारलाई सम्बोधन … पूरा पढ्नुहोस् »

सैनिकका लागि अयोग्य हुन धेरै खाएर मोटाउने युवकलाई जेल सजाय

दक्षिण कोरियामा सैनिक सेवा कुनै सामान्य विषय होइन। तपाईं विश्वप्रसिद्ध गायक, सफल अभिनेता वा अर्बपति नै किन नहुनुहोस्, यदि तपाईं १८ देखि ३५ वर्ष उमेर समूहको स्वस्थ वयस्क पुरुष हुनुहुन्छ … पूरा पढ्नुहोस् »

सांगीतिक कार्यक्रमका लागि विशेष अण्डरवेयर

सांगीतिक कार्यक्रममा कलाकारहरुको प्रस्तुती आँखा नझिम्काइकन र केही पनि नछुटाइकन हेर्न चाहने संगीतप्रेमीका लागि एउटा विशेष खालको अण्डरवेयर तयार गरिएको छ । यसको नाम ‘पिट डाइपर’ हो । बेलायतको पानी … पूरा पढ्नुहोस् »

एसियन एमेच्योर र्‍यापिड स्पर्धामा जोशीको सानदार प्रदर्शन

काठमाडौं । यूएईको दुबइस्थित अलएनमा सुरु भएको २ हजार रेटिङ्गमुनि एसियन एमेच्योर महिला र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशीले सानदार प्रदर्शन गरेकी छिन् । नेपालकी ओलम्पियाड खेलाडी … पूरा पढ्नुहोस् »

राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलतालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको छ । यही पुस १८ गतेदेखि सुरु हुने दोस्रो चरणको लिगमा त्रिभुवन आर्मी एफसी र … पूरा पढ्नुहोस् »

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

काठमाडौं । नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त … पूरा पढ्नुहोस् »