पूर्वराष्ट्रपतिलाई पार्टीमा ल्याउन दौडधुप नगर्नोस् – प्रधानमन्त्री ओली

काठमाडौं । आइतबार च्यासलमा स्थानीय तहमा पार्टीका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशालामा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप गर्नुको कुनै … पूरा पढ्नुहोस् »

सिजी होल्डिङ्सको ललितपुरमा नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु सञ्चालनमा

काठमाडौँ । सिजी होल्डिङ्स कम्पनीले अन्तर्राष्ट्रिय स्तरको खाना र सेवासहितको ललितपुरको झम्सिखेलमा नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा आएको छ । कूल एक अर्ब ५० करोड रुपैयाँभन्दा लगानीमा निर्माण … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु भएको छ । अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा.डा. राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक … पूरा पढ्नुहोस् »

नेपाल बैंक लिमिटेडका तत्कालीन उप प्रबन्धक पक्राउ

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप–प्रबन्धक शशीकिरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरको दश जना स्रष्टालाई सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । कामपाद्वारा शनिबार आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख … पूरा पढ्नुहोस् »

वैशाख २५ भित्र अधिवेशन नगर्ने भ्रातृसंगठन खारेज गर्ने जसपाको निर्णय

काठमाडौं । शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकबाट जनता समाजवादी पार्टी, नेपालले ‘जनतासँग जसपा नेपाल – संगठन निर्माण अभियान’लाई आउँदो माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ … पूरा पढ्नुहोस् »

जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

बुटवल । बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी … पूरा पढ्नुहोस् »

काठमाडौंले पोखरालाई ६ विकेटले हरायो

काठमाडौं । काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जित्नैपर्ने खेलमा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल र अनलाइन मिडियालाई कडा नियमन गर्ने तयारी

काठमाडौं । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औँ वार्षिक साधारणसभा एवं सातौँ महासभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘अनलाइन मिडिया र सामाजिक सञ्जालले असहयोग गरेपछि’ आफुहरू कडा नियमनको … पूरा पढ्नुहोस् »

भिजी मोटर्सको मुस्ताङको ९ हजार फिट उचाइमा फास्ट चार्जिङ स्टेसन

काठमाडौं । भिजी मोटर्सले ८,९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन सुरु गरेको छ । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका ४ जोमसोममा रहेको उक्त चार्जिङ स्टेसनको उद्घाटन मुस्ताङ गाउँपालिकाका … पूरा पढ्नुहोस् »