डा.भट्टराईले पार्टीको नाममा फेरि थपे नेसपा ‘नयाँ शक्ति’

काठमाण्डौं । नेपाल समाजवादी पार्टी नेसपाले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ। पोखरामा समापन भएको प्रथम विधान अधिवेशनबाट उक्त मितिमा पार्टीको महाधिवेशन गर्ने सचिवालय बैठकको … पूरा पढ्नुहोस् »

उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन मन्त्री पौडेलले गरे सुझाव समिति गठन

काठमाडौं । उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद डा.पोषराज पाण्डेको … पूरा पढ्नुहोस् »

ज्योति गुरूङसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ। सिआइबीले महालक्ष्मीस्थानमा रहेको मितेरी … पूरा पढ्नुहोस् »

अदालतको कारबाहीमा अवरोध गरेको भन्दै रास्वपा सांसदबिरुद्ध प्रहरीमा जाहेरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन परेको छ । आफूलाई राष्ट्रसेवक बताउँदै आएका युवराज सफलले नेपाल सरकार, … पूरा पढ्नुहोस् »

गीतकार बलराम बस्नेतको नयाँ गित ‘प्यारो मान्छे’ सार्वजनिक

काठमाडौं । गीतकार शन्ति (बलराम) बस्नेतको नयाँ गित ‘प्यारो मान्छे’ सार्वजनिक भएको छ । उक्त गीत केही दिन अघि OSR Digital युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । बस्नेतको शब्दले सिँगारिएको ‘प्यारो … पूरा पढ्नुहोस् »

एनएमबी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयर संस्थापक बाहेकका अन्य … पूरा पढ्नुहोस् »

कामना सेवा विकासका शेयरधनीको डिम्याट खातामा लाभांश जम्मा

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । बैंकले असोज ३० गते सम्पन्न साधारण सभाबाट पारित लाभांश कात्तिक १ गतेबाट खातामा पठाउन सुरु गरेको … पूरा पढ्नुहोस् »

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख

काठमाण्डौं । युनिलिभर नेपाल कम्पनीले बाढी र पहिरोका पीडितहरूलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर … पूरा पढ्नुहोस् »

सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन

काठमाडौं । सामाखुसी यातायात प्रालिले ७ करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रले कात्तिक १० गते खबरदारी सभा गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ … पूरा पढ्नुहोस् »