निफ्राले ५० लाख कित्ता ऊर्जा ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेड (निफ्रा)ले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ६ प्रतिशत (२०८८।८९)’ निष्कासन गर्ने भएको छ । कूल ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो … पूरा पढ्नुहोस् »

साफ महिला च्याम्पियनसिपमा भारतद्धारा पाकिस्तान पराजित

काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भारतलाई जित दिलाउन ग्रेस डाङ्मेईले दुई गोल गरिन् । … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफलाई आईएसओ,आईईसी २७००१:२०२२ को प्रमाणपत्र

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आईएसओ,आईईसी २७००१ :२०२२ को प्रमाणपत्र पाएको छ । कम्पनीले युकेएएस (युनाईटेड किङडम एक्रीडिएसन सर्भिस) बाट मान्यताप्राप्त एमटीभो लिमिटेड, यूकेबाट उक्त प्रमाणपत्र पाएको हो । … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकद्वारा चाइल्ड हेल्थ अस्पताललाई एक करोड सहयोग

काठमाडौं । एभरेष्ट बैंकले ३० औं वार्षिकोत्सवको अवसरमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई एक करोड रुपैयाँको आर्थिक सहयोग गरेको छ । एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य र … पूरा पढ्नुहोस् »

ज्योति विकासका ग्राहकलाई कुटी रिसोर्टमा २० प्रतिशत छुट

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा २० प्रतिशतसम्मको छुट हुने भएको छ । बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकले ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम दिएको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका ११७ जना … पूरा पढ्नुहोस् »

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि बैंक सञ्चालक समितिको असोज ३० गते सबेको बैठकले लालबहादुर थिङलाई सीईओमा नियुक्त गरेको छ । थिङ आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

काठमाण्डौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी सम्पन्न भएको छ ।उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यबस्थापक … पूरा पढ्नुहोस् »

नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ ऋण भुक्तानी गरेको जनाएको छ । विहिबार एक विज्ञप्ति जारी गर्दै … पूरा पढ्नुहोस् »

राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै छ । गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक आज अपराहन्न ३ बजे प्राधिकरणको कार्यालय, सिंहदरबारमा बस्ने गृहमन्त्रीको … पूरा पढ्नुहोस् »