भाटभटेनीको ३०औं शाखा हात्तीवनमा

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले ललितपुर १५ स्थित हात्तीवनको क्लासिक चोकमा ३०औं शाखा खोल्न लागेको छ । भाटभटेनी सुपरमार्केटले भूमिपूजन सम्पन्न गरिसकेको छ । करिब एक वर्षमा निर्माण सम्पन्न हुने भाटभटेनीले … पूरा पढ्नुहोस् »

सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डबिच सम्झौता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डबिच कार्यसम्पादन सम्झौता भएको छ । मन्त्रालयमा मन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्डका अध्यक्ष दिनेश … पूरा पढ्नुहोस् »

ग्रीन टी कति पिउने, कहिले पिउने ?

ग्रीन टीले मानिसको तौल घटाउनदेखि प्रतिरोधात्मक शक्ति बढाउन फाइदाजनक मानिन्छ । कयौँ अध्ययनहरूले ग्रीन टीलाई सही तरिकाले प्रयोग गर्दा शरीरलाई धेरै फाइदाहरू हुने देखाएको छ । तर, यसलाई पिउँदा केही … पूरा पढ्नुहोस् »

बैंकले गलत लकरको चाबी दिएपछि गहना लिएर फरार

भारतको दिल्लीमा चोरीको अनौठो घटना सार्वजनिक भएको छ । दिल्ली प्रहरीले गएको हप्ता एक महिला र उनको छोरीलाई समातेको छ । यी दुईमाथि बैंकमा रहेको अरूको लकरबाट गरगहना चोरेको आरोप … पूरा पढ्नुहोस् »

पुतली चोरलाई २ करोड ६९ लाख जरिवाना

श्रीलङ्कामा इटालियन पिता र उनको छोरालाई झन्डै २ करोड ६९ लाख नेपाली रुपैयाँ (झन्डै २ लाख अमेरिकी डलर) जरिवाना तिराइएको छ । एउटा सफारी पार्कबाट ९२ प्रजातिका पुतलीसमेत सयौँको सङ्ख्यामा … पूरा पढ्नुहोस् »

विश्वको सबैभन्दा सानो भ्याक्युम क्लिनर

२३ वर्षका भारतीय विद्यार्थी तापाला नादामुनीले गिनिज बुक्समा काम गर्ने विश्वको सबैभन्दा सानो भ्याक्युम क्लिनर बनाएको रेकर्ड राखेका छन् । यो भ्याक्युम क्लिनर कान्छी औँलाको नङभन्दा पनि सानो अर्थात् शून्य … पूरा पढ्नुहोस् »

भुवन केसीलाई लाईफटाईम एचिभमेन्ट अवार्ड

काठमाडौँ । अभिनेता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष भुवन केसी ‘लाईफटाईम एचिभमेन्ट’ बाट सम्मानित भएका छन् । लन्डनमा आयोजित ‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ मा उनलाई उक्त … पूरा पढ्नुहोस् »

आफ्नै पत्नीमाथि गराए ७२ जना परपुरुषबाट ९२ पटक बलात्कार

फ्रान्सको एउटा दर्दनाक समाचारले सनसनी मच्चाएको छ । जस अनुसार ७१ वर्षका डोमिनिक पेलिकोट नामक व्यक्तिले आफ्नी पत्नी गिजेल पेलिकोटमाथि १० वर्षसम्म लगातार परपुरुषबाट बलात्कार गराएको खुलासा भएको छ । … पूरा पढ्नुहोस् »

५२ करोडमा बिक्यो अल्बर्ट आइन्स्टाइनको चिठी

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया, दुवई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी सानेमा … पूरा पढ्नुहोस् »