नबिल फ्लेक्सी क्याप र ब्यालेन्स्ड फण्ड २ को लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको सञ्चालक समिति बैठकले नबिल फ्लेक्सी क्याप फण्ड र नबिल … पूरा पढ्नुहोस् »

मैले चुनाव जिते कार्यभार सम्हाल्नुअघि नै रुस–युक्रेन युद्ध रोक्छु : ट्रम्प

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध रोक्नसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति पदको उमेदवार रहेका ट्रम्पले उनकी प्रतिद्वन्द्वी कमला ह्यारिससँग स्थानीय समयअनुसार मंगलबार रातिको डिवेटमा यस्तो … पूरा पढ्नुहोस् »

लुम्बिनी र सुदूरपश्चिममा धेरै भारी वर्षा

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम … पूरा पढ्नुहोस् »

मसानघाट नै अतिक्रमणमा परेपछि दाहसंस्कारमा समस्या

ढोरपाटन । मसानघाट अतिक्रमण हुन थालेपछि दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । कालीगण्डकी … पूरा पढ्नुहोस् »

भोटेबहालस्थित गेस्ट हाउसमा एक जनाको शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका ११ भोटेबहालस्थित एक गेस्ट हाउसमा मंगलबार दिउँसो एक जनाको शव भेटिएको छ। गेस्ट हाउसको तीन तलाको कोठ नम्बर ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका … पूरा पढ्नुहोस् »

आइएमई पेबाट सामसुङको सम्पूर्ण मोबाईलहरुमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मार्फत सामसुङका सबै प्रकारका मोबाईल फोन अव ‘बाइ नाउ पे लेटर‘ फिचर मार्फत ० प्रतिशत ब्याजदर इएमआई मा खरिद गर्न सकिने सुबिधा … पूरा पढ्नुहोस् »

सिजी मोटर्सको दसैं तिहार अफर

काठमाडौं । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ। कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासी मालामाल अफर सार्वजनिक गरेको हो। साथै … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकका ग्राहकलाई ‘शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टर’मा छुट

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई ठूलो भर्‍याङस्थित ‘शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टर’का सेवाहरुमा छुट दिइने भएको छ । दुई पक्षबीच भएको नयाँ सम्झौता अनुसार बैंकका ग्राहकले सेन्टरमा उपलब्ध … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफ र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बीच सम्झौता

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले अन्तराष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ सँग सम्झौता गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुई संस्थाबीच आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको हो … पूरा पढ्नुहोस् »

कुमारी बैंकको प्रशिक्षण गर्ने कार्यक्रम सम्पन्न

काठमाडौं । कुमारी बैंकले युसएड सँगको सहकार्यमा ‘देशै भरि वर्षै भरि’ अभियानकैरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले सबै … पूरा पढ्नुहोस् »