मनकामना केबुलकारको डिजिटल स्तरोन्नति, असोज १ देखि पुनः सुचारु

काठमाडौं । देशकै पहिलो यात्रुवाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको … पूरा पढ्नुहोस् »

तीनकुनेमा लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । तीनकुनेमा लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यु इनर्जी भेहिकलका लागि लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीका … पूरा पढ्नुहोस् »

लाइसेन्सको रसिदमै क्यूआर कोड र फोटो राख्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेश सरकारहरुले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटोको राख्ने भएका छन् । संघ, प्रदेश र … पूरा पढ्नुहोस् »

उपसभामुखबारे छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलमा बोलाएका छन् । एक पदाधिकारीका अनुसार बुधबार बिहान देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन् । … पूरा पढ्नुहोस् »

पूर्वमुख्यमन्त्री कार्कीले थाले आमरण अनशन

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मंगलबार अपराह्नदेखि विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि अनशन थालेका छन् । कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब … पूरा पढ्नुहोस् »

‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं । ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णयार्थ पेस गरेको सो विधेयक बहुमतले पारित भएको हो … पूरा पढ्नुहोस् »

कर्मचारीलाई कार्यालय समयमा सेयर कारोबार नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कर्मचारीलाई कार्यालय समयमा सेयर कारोबार नगर्न निर्देशन दिएको छ । मंगलबार एक निर्देशनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय तथा आयोग माताहतका कार्यालयलाई … पूरा पढ्नुहोस् »

प्रभु बैंक र ब्लु क्रस हस्पिटल प्रा.लिबीच विशेष छुट सम्झौता

काठमाण्डौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ … पूरा पढ्नुहोस् »

एनआईएमबी ग्राहकका परिवारलाई समेत बुद्ध एयरमा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ। उक्त … पूरा पढ्नुहोस् »