ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक

काठमाण्डौं । तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले प्यारिस पारालिम्पिक्समा काँस्य पदक जित्दै इतिहास रचेकी छन्। महिलातर्फको ५७ केजी तौल समूहमा उनले सर्वियाकी खेलाडी मारिजा मिसेवलाई पराजित गर्दै कास्य जितेर इतिहास … पूरा पढ्नुहोस् »

तल्लो अरुण आयोजनामा ६५ हेक्टर जमिन अधिग्रहण, प्रभावितलाई १ अर्ब ४० करोड

खाँदबारी (सङ्खुवासभा) । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण … पूरा पढ्नुहोस् »

हाईलाइफको २० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा राखेको छ … पूरा पढ्नुहोस् »

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनको न्यूनचापीय रेखा आइतबार सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको प्रभावले अहिले देशभर साधारणतया बदली रही कोशी र बागमती प्रदेशका धेरै … पूरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक … पूरा पढ्नुहोस् »

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गतका चारवटा समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । समितिकै हलमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्ताहरूसँग … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेछ । गत साउन २३ देखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति … पूरा पढ्नुहोस् »

नासामा संस्कृत भाषा अनिवार्य

काठमाडौ । अमेरिकी वैज्ञानिक संस्था नासाले अन्तरिक्षमा सन्देश पठाउन संस्कृत भाषाको प्रयोग गर्न थालेको र अन्तरिक्षका लागि संस्कृत भाषा अनिवार्य भएकाले सुक्ष्म तवरबाट वैज्ञानिकहरूलाई नियमित रूपमा संस्कृत पढाउन थालेको जानकारी … पूरा पढ्नुहोस् »

आवश्यक परेको समयमा संविधान संशोधन हुनसक्ने अवस्था छः सभापति देउवा

काठमाडौं । शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् । उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको … पूरा पढ्नुहोस् »

मोरङको सुन्दरहरैंचामा विषादी खुवाएर दुई बच्चाको हत्या !

विराटनगर । मोरङको सुन्दरहरैंचामा दुई बालिकाको हत्या गरिएको छ । सुन्दरहरैंचा ७ गोठगाउँमा दिदी बहिनीको हत्या गरिएको अवस्थामा केराघारीमा शव भेटिएको हो । धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल … पूरा पढ्नुहोस् »