ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । एक कार्यक्रमबीच आइतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाउएका हुन् । पदभार सम्हाल्दै … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभामा टिआरसी विधेयक पेस

काठमाडौँ । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ । आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ विजेता घोषणा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूसँगको संलग्नतालाई बढाउन गत जेष्ठ र असार महिनामा ‘पार्टनर फर प्रोग्रेस’ र हजुरको प्रगतिको सहयात्री नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो । … पूरा पढ्नुहोस् »

जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ : प्रचण्ड

काठमाडौं । रामवृक्ष यादवको स्मृतिमा पार्टी कार्यालय पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय … पूरा पढ्नुहोस् »

आन्तरिक राजश्व विभागको महानिर्देशकमा आचार्य , भन्सार विभागमा पुडासैनी

काठमाडौं । आन्तरिक राजश्व विभागको महानिर्देशकमा रामप्रसाद आचार्य नियुक्त भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्दै आचार्यलाई राजश्वको महानिर्देशक बनाएका हुन् । यसैगरी हरिशरण पुडासैनी भन्सार विभागको … पूरा पढ्नुहोस् »

नबिल बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने ६६ जनाको नाम सार्वजनिक

काठमाडौं । नबिल बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६६ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै … पूरा पढ्नुहोस् »

शंखर राजको निर्देशनमा ‘दुनियाँ तँलाई सलाम छ’ सार्वजनिक

काठमाडौँ । शंखर राजको निर्देशनमा ‘दुनियाँ तँलाई सलाम छ’ सार्वजनिक भएको छ ।  विष्णु अधिकारीको स्वरमा रहेको गीतमा अभि अज्नभिको शब्द रहेको छ । उक्त गीतको भिडियो स्वामीक गौतमको छायाङ्कन रहेको … पूरा पढ्नुहोस् »

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतको चार संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज कानून न्याय तथा मानव अधिकार समिति, महिला  तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री आरजु देउवा आज भारत भ्रमणमा जादै

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जादै छिन् । २२ अगस्तसम्म हुने उनको भारत भ्रमण परराष्ट्रमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण हो । भारतका विदेशमन्त्री डा. एस. … पूरा पढ्नुहोस् »