सरकारले शिक्षकमाथि दमनचक्र लगाउँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाग्ने स्पष्ट गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : एफएनसीसीआई

काठमाण्डौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक सुधार आयोग गठन गर्ने योजनालाई सकारात्मक रुपमा लिएको बताएको छ । अर्थ मन्त्रालयले १०० दिनको कार्यक्रममा उच्चस्तरिय … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष … पूरा पढ्नुहोस् »

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको चार वटा संसदीय समिति कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ … पूरा पढ्नुहोस् »

साफ यू–२० च्याम्पियनसिप आजदेखि, नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपमा आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलंकासँग खेल्दैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ … पूरा पढ्नुहोस् »

देशभर मध्यमदेखि भारी वर्षा, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ । आज बिहान … पूरा पढ्नुहोस् »

कोटीहोमको घटना छानबिनका लागि ७ सदस्यीय समिति गठन

काठमाडौं । पशुपतिनाथ कोटीहोम स्थलमा शुक्रबार साँझ उत्पन्न तनावको घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ । शनिबार दिउँसो भएको छलफलपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको अगुवाईमा अपर बलेफी हाइड्रोमा लगानी

काठमाण्डौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा ४६ मेगावाट(मेवा) क्षमताको अपर बलेफी हाइड्रोपावरको लागि लगानी जुटेको छ। कम्पनीको अगुवाईमा सह वित्तीयकरणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर बीच सिन्धुपाल्चोक जिल्लाको जुगल … पूरा पढ्नुहोस् »

संविधान र कानुनलाई समाजले आदर्श दस्तावेजका रुपमा लिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा शनिबार सिंहदरबारमा आयोजित मुलुकी संहिता दिवस विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानूनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको … पूरा पढ्नुहोस् »

अमेरिकाले दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने

काठमाडौँ । नेपालको विपद् व्यवस्थापन प्रयासमा प्रयोग गर्न र हवाई क्षमतालाई सुदृढ गर्न अमेरिकाले दुई स्काइट ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने भएको छ । अमेरिकाको विदेश मन्त्रालयले उक्त … पूरा पढ्नुहोस् »