साफ यू–२० च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले गर्ने भएको छ । भदौ २ गतेदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्षमुनिका … पूरा पढ्नुहोस् »

चन्द्रागिरिमा घरको छतबाट खसेर मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरमा रङ लगाउने क्रममा शुक्रबार अचानक खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको … पूरा पढ्नुहोस् »

नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै अमेरिकाले दियो बधाई 

काठमाडौँ । नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । नेपाल भ्रमण क्रममा अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्माले प्रधानमन्त्री केपी शर्मा … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्बजनिक,यस्ता छन् निर्णय

काठमाडौँ । साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गरेका हुन् । यस्ता … पूरा पढ्नुहोस् »

प्रधामन्त्री ओलीसंग अमेरिकाका उप–विदेशमन्त्री रिचार्ड आर. वर्माबीच भेट

काठमाडौंं । प्रधामन्त्री केपी शर्मा ओलीसंग संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर. वर्मा बीच शिष्टाचार भेट भएको छ । नेपाल भ्रमणको क्रममा वर्माले प्रधानमन्त्री केपी शर्मा ओली … पूरा पढ्नुहोस् »

अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौँमा

काठमाडौँ । अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौँ आइपुगेका छन् । व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्डले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका उच्च नेतृत्व, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू … पूरा पढ्नुहोस् »

भदौमा पनि घटाए बैंकहरूले ब्याजदर

काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरूले भदौमा मुद्दति निक्षेपमा औसत ०.१८ प्रतिशत ब्याज घटाएका छन् । सार्वजनिक तथ्याङ्क अनुसार भदौमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.५२ प्रतिशत छ भने संस्थागततर्फ … पूरा पढ्नुहोस् »

विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ परेका छन्। करिब ५० ग्रामको दुई वटा सिक्रीसहित पार्किङ क्षेत्रबाट दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा तारकेश्वर … पूरा पढ्नुहोस् »

आज शुक्रबार ६ वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौँ । शुक्रबार ६ वटा संसदीय समितिको बैठक बस्ने कार्यसूची रहेको छ ।  आज अर्थसमिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, … पूरा पढ्नुहोस् »

गट्ठाघर दुर्घटनाको छानबिन गर्न गृहमन्त्री लेखकको महानिरीक्षक कुँवरलाई निर्देशन

काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन् । गट्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त … पूरा पढ्नुहोस् »