अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर.वर्मा आज नेपाल आउँदै

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर.वर्मा आज नेपाल आउँदै छन् । आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा छलफल गर्न उनी नेपाल आउन लागेका हुन् । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा खेलप्रेमीलाई उत्साह दिन कीर्तिपुर रंगशाला स्तरोन्नति गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा र खेलप्रेमीलाई उत्साह दिन कीर्तिपुर रंगशाला स्तरोन्नतिका लागि सबै समय दिएर काम गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आयोजित मन्त्रालयगत कामको समीक्षा र … पूरा पढ्नुहोस् »

गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिएका … पूरा पढ्नुहोस् »

गठ्ठाघर दुर्घटनाका ट्रक चालक पक्राउ

भक्तपुर । गठ्ठाघरमा दुर्घटनास्थलबाट फरार भएका ट्रक चालक पक्राउ परेका छन्। बिहीबार दिउँसो १ः४० बजे मध्यपुरठिमी नगरपालिका ३ गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ना. ६ … पूरा पढ्नुहोस् »

चाडवाडको मुखमा खाद्यवस्तुको मूल्यवृद्धि

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार विज्ञप्ति जारी गर्दै चाडवाडको मुखमा केही व्यवसायीको मिलेमतोमा सिण्डीकेट र कालोबजारीका कारण बजारमा दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य अत्यधिक बढेको बताएका छन् … पूरा पढ्नुहोस् »

पेट्रोलको प्रतिलिटर ५ र डिजेल,मट्टीतेलको ३ रूपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ … पूरा पढ्नुहोस् »

टाटा मोटर्सका डिलरलाई पन्च ईभीको टेस्ट ड्राइभ

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले आफ्नो नेपालभर रहेका डिलरहरुलाई चितवनको सौराहामा पन्च ईभीको टेस्ट ड्राइभ उपलब्ध गराएको छ । टेस्ट ड्राइभ कार्यक्रममा डिलरसँगै सिप्रदीको प्यासेन्जर … पूरा पढ्नुहोस् »

प्रभु बैँक र बुद्व एयरबिच सम्झौता

काठमाण्डौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार … पूरा पढ्नुहोस् »

नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘शेपिङ द फ्यूचर’ सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘शेपिङ द फ्यूचर’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न गरेको छ … पूरा पढ्नुहोस् »

लिबर्टीको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा कम्पनीको प्रधान कार्यालय पोखरामा सभा सम्पन्न भएको छ । सभाबाट कम्पनीको जारी पुँजीको ३० प्रतिशत प्राथमिक सर्वजनिक निष्काशन गर्ने प्रस्ताव पास … पूरा पढ्नुहोस् »