डेंगी नियन्त्रण गर्ने विषयमा स्वास्थ्यमन्त्रीको उपत्यकाका मेयरहरूसँग छलफल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगी नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा डेंगी संक्रमितको संख्या वृद्धि भएसँगै … पूरा पढ्नुहोस् »

विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष … पूरा पढ्नुहोस् »

गिट्टी,बालुवा उत्खनन्, बिक्री मापदण्ड खारेज, भावी पिँढीलाई सोच्नूः सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७९’ खारेज गरेको छ । ‘मन्त्रिपरिषद्बबाट जारी तथा संशोधित मापदण्ड’, सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ … पूरा पढ्नुहोस् »

भक्तपुरमा रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बिहीबार अपराह्न काठमाडौँको कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो … पूरा पढ्नुहोस् »

धितोपत्र बजारमा अर्को कीर्तिमान, कारोबार रकम हालसम्मकै उच्च

काठमाडौँ । धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको छ । नेपाल … पूरा पढ्नुहोस् »

जनैपूर्णिमाका अवसरमा लाग्ने मेलाका लागि सिङ्गारिँँदै गोसाइँस्थान

धुलिखेल । जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा लाग्ने मेलाका लागि सो स्थल सिङ्गारिएको छ । बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल … पूरा पढ्नुहोस् »

पुष्कर राउतको ‘जवानी ले पोल्यो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समयकी चर्चित गायिका शान्ति श्री परियारको स्वरमा सजिएको गीत ‘जवानी ले पोल्यो’ सार्वजनिक भएको छ । उक्त गीतमा तुला आर लामिछानेले शब्द भरेका छन् । तिजको पु्र्व … पूरा पढ्नुहोस् »

नेपाल इन्स्योरेन्सले ७० करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासमा ७० करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरूमा सबैभन्दा धेरै … पूरा पढ्नुहोस् »

सार्वजनिक सवारीमा सीसीटीभी फुटेज राख्न गृह मन्त्रालयको निर्देशन

काठमाण्डौं । गृह मन्त्रालयले सार्वजनिक सवारी साधनमा सीसीटीभी फुटेज राख्न निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नारायणगढ( मुग्लिन सडक खण्डको पहिरोले दुई वटा यात्रुवाहक बस त्रिशुली नदीमा … पूरा पढ्नुहोस् »

हदम्याद र अख्तियारले मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा छलफल गरियोस्: प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि ५ वर्षे हदम्याद … पूरा पढ्नुहोस् »