प्राधिकरणलाई थप धरासायी बनाउने गरी ऊर्जामन्त्री घिसिङले भारतसँग गरे विवादास्पद सम्झौता

काठमाण्डौं । ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेका दुई नयाँ अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी सम्झौताले नेपाल विद्युत् प्राधिकरणलाई वार्षिक अर्बौं रुपैयाँको आर्थिक भार पर्ने देखिएको छ । घिसिङले गत कात्तिक १२ गते … पूरा पढ्नुहोस् »

एन आई सी एसिया बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यद्वारा पदभार ग्रहण

काठमाण्डौं । एन आई सी एशिया बैंकका नवनियुक्त नियुक्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले आज पदभार ग्रहण गरेका छन् । झन्डै तीन दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पु¥याउँदै आएका … पूरा पढ्नुहोस् »

चुनावमा कसले टिकट बाँड्ने भनेर अहिले पार्टीमा लडाइँ : विनोद चौधरी

काठमाडौं । उद्योगीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आगामी चुनावमा कसले टिकट बाँड्ने भनेर अहिले पार्टीमा लडाइँ भइरहेको भन्दै आपत्ति जनाएका छन् । पार्टीलाई जित्ने कसरी बनाउने भन्नेमा … पूरा पढ्नुहोस् »

रवि र छबिको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश

काठमाण्डौं । उच्च अदालत बुटवलले रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविराज जोशी सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अन्य फाइलहरू माग गर्ने आदेश दिएको छ । … पूरा पढ्नुहोस् »

गतिशील लोकतान्त्रिक पार्टीको नीति : १० वर्षमा ५० लाखलाई रोजगारी दिइने

रुपन्देही । गतिशील लोकतान्तित्र पार्टीले पर्यटन सम्बन्धी नीति भैरहवाबाट सार्वजनिक गरेको छ । आज भैरहवामा पत्रकार सम्मेलन गरेर गतिशील लोकतान्त्रिक पार्टीका सदस्य तथा बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले ‘नेपाल … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डले भुक्तानी गर्यो बाँकि रहेको बक्यौता रकम

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बाँकि रहेको बक्यौता रकम अस्पताललाई भुक्तानी गरेको छ । बोर्डले अस्पतालबाट प्राप्त कागजातको पुनरावलोकन गरी चैतसम्मको बक्यौता भुक्तानी गरेको हो । बोर्डले … पूरा पढ्नुहोस् »

आम निर्वाचन र नेपाली कांग्रेसको अवस्था

फागुन २१ गतेका लागि घोषित निर्वाचनको अन्योल कायमै रहे पनि केही नयाँ पुराना दल चुनावको तयारीमा जुटेका छन् । सर्वोच्च अदालतमा बिचाराधीन संसद पुनस्र्थापनाको मुदा किनारा नलागी चुनावको चित्र क्लियर … पूरा पढ्नुहोस् »

प्रचण्ड–माधव एकताको नाटक, भ्यागुताको धार्नी मात्र

काठमाण्डौं । निर्वाचन आयोगले २०८२ फागुन २१ गतेको निर्वाचनको लागि दल दर्ताको लागी गरेको आहनको मिति सकिन लाग्दा राजनीतिक गतिविधि तीब्र भएको छ । पुराना दलहरुले आफ्नो अवस्था सुधार्न समान … पूरा पढ्नुहोस् »

एक्सेल डेभलपमेन्ट बैंकद्वारा कृष्णद्वैपायन गुरुकुललाई फोटोकपी मेसिन प्रदान

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा भद्रपुर–६, तेलीभिट्टा, झापास्थित श्री कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रमका विद्यार्थीहरुको शैक्षिक विकासको लागि एक थान रंगीन फोटोकपी मेसिन हस्तान्तरण गरेको छ । बैंकका बजार व्यवस्थापन … पूरा पढ्नुहोस् »

दराज ११.११ कातिक २४ गते राति ८ बजेदेखि सुरु हुँदै

काठमाडौँ । ई–कमर्स प्लेटफर्म दराज नेपालले वर्षकै सबैभन्दा ठूलो सेल दराज ११.११, ‘द बिगेस्ट सेल अफ दि ईयर’ आयोजना गर्ने घोषणा गरेको छ। ‘फर दि शोस्टपर ईन यू’ थीममा आधारित … पूरा पढ्नुहोस् »