विश्व हिन्दु इकोनोमिक फोरम नेपाल २०२७ सफल बनाउन महासंघ र डब्लुएचईएफबीच सम्झौता

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र विश्व हिन्दू आर्थिक मञ्च (डब्लुएचईएफ)बीच नेपालमा सन् २०२७ मा आयोजना हुने विश्व हिन्दू आर्थिक मञ्चको सम्मेलन सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा … पूरा पढ्नुहोस् »

फार्मेसी बिषयको बारेमा जानकारी

अर्जुन पोखरेल नेपालमा फार्मेसी बिषय स्वास्थ्य सेवा र औषधि विज्ञानसँग सम्बन्धित एक उत्कृष्ट र लोकप्रिय विषय हो।यस अन्तर्गत औषधि निर्माण, वितरण, अनुसन्धान र बिरामीको सुरक्षा जस्ता विषयहरू पढाईन्छ ।बिद्यार्थीको रुचि … पूरा पढ्नुहोस् »

नेपाल र भारत ‘ए’ बीच कीर्तिपुरमा टी-२० श्रृंखला हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आयोजना गर्ने भएको छ । क्यानले जारी गरेको विज्ञप्तिअनुसार श्रृंखला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

हात्तिसुँडे–शिखरपुर–अम्वास सडक ‘प्रदेश प्राथमिकता प्राप्त आयोजना’ मा छनोट

मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुरको बकैया गाउँपालिकामा पर्ने हात्तिसुँडे–शिखरपुर–अम्वास सडक आयोजनालाई प्रदेश प्राथमिकता प्राप्त आयोजनाका रूपमा छनोट गर्ने निर्णय गरेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (अतिरिक्त लगानी) … पूरा पढ्नुहोस् »

नेपालमा औषधि ब्यवसाय र मानव स्वास्थ्य

अर्जुन पोखरेलनेपालमा औषधि व्यवसाय मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अति संवेदनशील क्षेत्र हो, यसको मुख्य उद्देश्य नाफा कमाउनु मात्र नभएर नागरिकको जीवन रक्षा गर्नु हो, औषधिको गुणस्तर, मूल्य र सहज पहुँचले … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्धारा कफी लाउन्जसहितको डिजिटल हब उद्घाटन

काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर ३०, ज्ञानेश्वरमा कफी लाउञ्ज सहितको डिजिटल हबको औपचारिक समुद्घाटन सम्पन्न भएको छ। एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष … पूरा पढ्नुहोस् »

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्दै अहिले नेपालमा लगानीका लागि … पूरा पढ्नुहोस् »

‘गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?’ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङलाई कन्टेन्ट क्रियटर हो कि देशको गृहमन्त्री भन्दै प्रश्न गरेका छन् । प्रतिनिधी सभा बैठकमा सांसद शाहीले आत्मदाह गरेका … पूरा पढ्नुहोस् »

हिमालयन लाइफको सबै व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत छुट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले असार २५ गतेदेखि असार ३२ गतेसम्म व्यतित बीमालेख नवीकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्क (ब्याज,जरिवानामा) ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीले हिमालयन लाइफका … पूरा पढ्नुहोस् »

प्रहरी ज्यादतीका कारण गणेशले आत्मदाह प्रयास गरेको भन्दै राइडर्स युनियनले जनायो आपत्ति

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा राईड शेयरिङ श्रमिक गणेश नेपालीले गरेको आत्मदाहको प्रयासप्रति राईडर्स युनियन नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रशासनको ज्यादती र कार्यस्थलमा हुने विभेदका कारण … पूरा पढ्नुहोस् »