मन्त्री महावीर पुनले मागे माफी,एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका छन् । ट्राफिक जरिबानासम्बन्धी दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि … पूरा पढ्नुहोस् »

हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौँ । भक्तपुरस्थित हनुमन्ते खोलामा पानीको बहाव निरन्तर बढिरहेकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका स्थानीय बासिन्दाहरूलाई बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ … पूरा पढ्नुहोस् »

मानवताको रक्षा गर्नु सरकारको पहिलो दायित्व हो : मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कुनै पनि नागरिक सडकमा आश्रित भएर जीवन बिताउन बाध्य हुनु नपर्ने बताएका छन्। बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित सडक आश्रित सहयोगापेक्षी … पूरा पढ्नुहोस् »

वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज भारी वर्षा

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो । दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा … पूरा पढ्नुहोस् »

कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरमा बाढी पस्दा बिचल्ली, ५४ जनाको उद्धार

काठमाडौं । लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ। डुबानपछि सुरक्षाकर्मीले शुक्रबार राति नै उद्धार गरी ५४ जनालाई सुरक्षित … पूरा पढ्नुहोस् »

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं । स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको … पूरा पढ्नुहोस् »

गणेश नेपालीको परिवार र सरकारबीच वीर अस्पतालमै वार्ता

काठमाण्डौं । आत्मदाह गरेर मृत्युवरण गरेका मुगुका युवक गणेश नेपालीको परिवार र सरकारका प्रतिनिधिबीच वार्ता भएको छ । अहिले वीर अस्पतालमै नेपाली परिवार र सरकारी टोलीबीच वार्ता भएको हो । … पूरा पढ्नुहोस् »

कामना सेवाद्धारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण

काठमाण्डौं । कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत … पूरा पढ्नुहोस् »

सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति विवरण पेस गर्ने, छानबिन गर्ने र सिफारिस गर्ने काम तत्कालका लागि रोक्न आदेश गरेको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोग … पूरा पढ्नुहोस् »

टोयोटाको आधिकारिक डिलर अटोवेज पोखराको सेवा विस्तार

नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रालिले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ। कम्पनीले अटोवेज पोखरा प्रालिलाई आधिकारिक डिलर नियुक्त गर्दै नारायणगढमा अत्याधुनिक ३एस (सेल्स, सर्भिस … पूरा पढ्नुहोस् »