फार्मेसी बिषयको बारेमा जानकारी
अर्जुन पोखरेल
नेपालमा फार्मेसी बिषय स्वास्थ्य सेवा र औषधि विज्ञानसँग सम्बन्धित एक उत्कृष्ट र लोकप्रिय विषय हो।
यस अन्तर्गत औषधि निर्माण, वितरण, अनुसन्धान र बिरामीको सुरक्षा जस्ता विषयहरू पढाईन्छ ।
बिद्यार्थीको रुचि र शैक्षिक योग्यताका आधारमा नेपालमा निम्न प्रमुख फार्मेसी कोर्सहरू उपलब्ध छन् :-
१. Diploma In Pharmacy :-
यो चिकित्सा शिक्षा आयोग र CTEVT द्वारा मान्यता प्राप्त ३ वर्षे प्राविधिक कोर्स हो, SEE मा न्यूनतम ‘C’ ग्रेड ल्याई अनिवार्य गणित, विज्ञान र अंग्रेजी उतीर्ण गरेको हुनुपर्छ।
२. Bachelor of Pharmacy:-
यो फार्मेसी क्षेत्रको स्नातक (Bachelor) तहको कोर्स हो, जसमा औषधि विज्ञानको गहन अध्ययन गराईन्छ।
विज्ञान विषय (Biology वा Math) लिएर १०+२ उतीर्ण गरी चिकित्सा शिक्षा आयोगको Entrance Exam उत्तीर्ण गरेको हुनुपर्छ।
यसको अवधि ४ वर्षको हुन्छ,
यी कोर्सहरू पूरा गरेपछि निम्न अवसरहरू पाउन सकिन्छ :-
१. आफ्नै लगानिमा मेडिकल हल वा फार्मेसी पसल सञ्चालन गर्ने ।
२. सरकारी तथा निजी अस्पताल र क्लिनिकहरूमा फार्मेसी सहायक वा फार्मासिस्टको रूपमा काम गर्ने ।
३. Pharmaceutical Compani
हरुमा औषधि उत्पादन तथा गुणस्तर नियन्त्रणको काम गर्ने ।
अहेब तथा स . फर्मासिष्ट हुनुहुन्छ

















