स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अष्ट्रियालाई ३-० ले पराजित गर्दै स्पेन प्रि(क्वाटरफाइनलमा प्रवेश गरेको हो । स्पेनका लागि मिकेल ओर्याजबलले दुई गोल गरे । … पूरा पढ्नुहोस् »

निजी विद्यालय खोल्न माध्यमिकको १० र आधारभूतको ५ लाख धरौटी राख्नुपर्ने

काठमाडौं । निजी विद्यालयले विद्यालय खोल्न माध्यमिक तहमा १० लाख र आधारभूत तहमा ५ लाख धरौटी राख्नुपर्ने भएको छ । यसअघि माध्यमिक विद्यालयको धरौटी दुई लाख रुपैयाँ थियो । बिहीबार … पूरा पढ्नुहोस् »

एमालेका पूर्वसांसद कोइरी पक्राउ

नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो । थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि उच्च … पूरा पढ्नुहोस् »

श्रमदानको सन्देश

श्रम संस्कृति पार्टीले दार्चुलाको दुष्लिङ्गमा निर्माण गरेको झोलुङ्गे पुलको उद्घाटन भएको छ । त्यसलाई हामीले एउटा सामान्य पुलको रूपमा लिनु हुँदैन । त्यो हाम्रो नेपाली समाजलाई एउटा महत्त्वपूर्ण सन्देश पनि … पूरा पढ्नुहोस् »

सानिमा बैंकद्वारा गर्भवती तथा सुत्केरी महिला लक्षित स्वास्थ्य शिविर

काठमाण्डौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, मानविय हित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रहरुमा निरन्तर योगदान पुराउँदै आएको छ । यसै सिलसिलामा, समाजका लक्षित … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको कारोबार एनसिएचएलको इएफटी कार्ड स्विच मार्फत सुरू

काठमाण्डौं । एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गरी नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित इएफटी कार्ड स्विच मार्फत कार्डको कारोबारहरू सुरू गरेको छ। यस महत्वपूर्ण उपलब्धसॅंगै अब भिसा … पूरा पढ्नुहोस् »

टोयोटा ल्यान्ड क्रुजरप्रति ग्राहकको आकर्षण बढ्दो,सुरक्षाको दृष्टिले पनि ल्यान्ड क्रुजर अब्बल

काठमाण्डौं । नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ। उच्च मूल्यका बाबजुद सुरक्षा, भरपर्दोपन, अफरोड क्षमता र सामाजिक प्रतिष्ठाको प्रतिकका रूपमा स्थापित भएकाले टोयोटा ल्यान्ड … पूरा पढ्नुहोस् »

पार्टी एकताबद्ध बनाउँदै १५ औं महाधिवेशनका पक्षमा निधि-कोइराला र सिंह

काठमाण्डौं । नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच आज छलफल भएको छ। समसामयिक राजनीतिक घटनाक्रम र कांग्रेसभित्रको विषयमा उनीहरूबीच निधि निवासमा कुराकानी भएको हो। नेता निधिको … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सद्वारा ६ अर्ब कुल बीमाशुल्क संकलन, नयाँ कोशेढुङ्गा पार

काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ मा ६ अर्ब रुपैयाँ कुलबीमा शुल्क संकलन गरी नेपाली निर्जीवन बीमा उद्योगमा नयाँ कोशेढुङ्गा पार … पूरा पढ्नुहोस् »

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो

यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ । विभागले आज … पूरा पढ्नुहोस् »